कालापानीलगायतलाई पाठयक्रममा समावेश गर्न माओवादीको माग

नेकपा माओवादी केन्द्रले कालापानीलगायतका भूमि समावेश गरेर पाठ्यक्रम बनाउन माग गरेको छ । हालै सम्पन्न माओवादी केन्द्रको आठौं महाधिवेशनले समसमायिक प्रस्ताव पारित गर्दै उक्त माग गरेको हो । ‘यो महाधिवेशन कालापानी, लिपुलेक लिम्पियाधुरा लगायत  नेपाली भूमि रक्षाका लागि सदैव संघर्षरत रहने प्रण गर्दछ,’ प्रस्तावमा भनिएको छ, ‘साथै, संघीय संसदबाट पारित पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गरी राष्ट्रियताको भावना सुदृढ गर्न सरकारसमक्ष माग गर्दछ ।’ माओवादीले पुष्पकमल दाहाल प

सम्बन्धित सामग्री

प्रदेशमा पनि बदलिँदै छ सत्तासमीकरण

मधेशको मुख्यमन्त्रीमा जनमतको पनि दाबी, माओवादीको ग्रिन सिंग्नल सत्ता गठबन्धनबाट कांग्रेस बाहिरपछि मधेशमा पनि नयाँ सिराबाट सरकार गठन हुने भएको छ । नयाँ गठबन्धनमा प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई समावेश गर्ने प्रयास गरिरहेका...

२०८० सालमा दिइने सार्वजनिक बिदाको सूची प्रकाशित

काठमाडौं । वि.सं. २०८० मा दिइने सार्वजनिक बिदाको सूची सरकारले सार्वजनिक गरेको छ । शनिबार बाहेक वर्षभरिमा दिइने सार्वजनिक बिदामा यस पटक माओवादीको जनयुद्ध दिवस पनि समावेश गरिएको छ । दशैंमा ६ दिन र तिहारमा ५ लामो बिदा परेका छन् । २०८० मा शनिबार बाहेक ३५ दिन बिदा हुने भएको छ । गृह मन्त्रालयले राजपत्रमा […]

माओवादीको चुनावी घोषणापत्रको मस्यौदा प्रचण्डकहाँ पुग्यो, अब फाईनल टच दिने

काठमाडौं, ६ कार्तिक । नेकपा (माओवादी केन्द्र) ले आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आगामी पाँच वर्षका एजेण्डा समावेश गरेर घोषणापत्र तयार पारेको छ । तर, उक्त तयार घोषणापत्र भने अध्यक्ष पुष्पकमल दाहालले हेरेपछि मात्रै फाईनल हुने भएको छ । दाहालले पनि पदाधिकारीहरुमाँझ छलफल गराएर घोषणापत्रका मस्यौदा परिजमार्जन गरेर अघि बढाउने भएका छन् । […]

माओवादीको बन्दसूचीमा बाबुरामका पाँच जना अटाए

काठमाडौं – मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ । नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् । माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन […]

माओवादीको समानुपातिक बन्दसूचीमा डा. भट्टराईको पार्टीका पाँच जना पनि समावेश

काठमाडौँ- मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा समानुपातिक सूचीमा डा. बाबुराम भट्टराईको दलबाट पाँच जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश भएको छ । नेकपा माओवादी केन्द्रको घोषणापत्र र चुनाव चिह्नमा चुनाव लड्ने सहमति गरेका नेपाल समाजवादी पार्टीका पाँच जना बन्द सूचीमा समावेश भएका छन् । माओवादीले ११० जना समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन […]

माओवादीको समानुपातिक सूचीमा महरा पनि

३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक उम्मेदवारको सूची टुंग्याएको छ। सूचीमा पदाधिकारीबाट उपाध्यक्ष कृष्णबहादुर महराको नाम समेत समावेश भएको माओवादी केन्द्रका एक पदाधिकारीले जानकारी दिए । महरा दाङ–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका थिए । उनले २०७४ सालमा त्यही क्षेत्रबाट चुनाव जितेका थिए । तर, यसपटक भने उनी आफैंले प्रत्यक्ष चुनाव लड्ने इच्छा […]

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशङ्का गरिएको छ । बुधबार संसद्को बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी छिन् । यो […]

राष्ट्र बैंकका गभर्नरमाथि छानबिन गर्न माओवादीको माग

२९ असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न माग गरेको छ । नेकपा एमालेको अन्तर पार्टी निर्देशन (अपानी)मा अर्थ विभागमा एम अधिकारी, खोटाङ पनि समावेश छ । उनी राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी भएको आशंका गरिएको छ । बुधबार संसदको बैठकमा माओवादी केन्द्रकी सांसद रेखा शर्माले यही विषय उठाएकी […]

उपमेयरमा माओवादीको मनोनयन खारेज, वैकल्पिक उम्मेदवार जसपाबाट

१४ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रबाट सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयरका उम्मेदवारको उम्मेदवारी खारेज भएको छ । हालै जनता समाजवादी पार्टी (जसपा)बाट माओवादी प्रवेश गरेर उपमेयर उम्मेदवार बनेका दीर्घराज श्रेष्ठको उम्मेदवारी निर्वाचन आयोगको दर्ता प्रणालीमा समावेश नहुँदा खारेज भएको हो। जसपाको समानुपातिक प्रणालीको बन्द सूचीको उम्मेदवारमा नाम कायम रहेकाले दर्ता प्रक्रियामा समावेश हुन नसकेको जिल्ला […]

लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ । आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण […]