काठमाडौँ, २५ साउन । नेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री समावेश गरिनुपर्नेमा जोड दिइएको छ । वाल्मीकि विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइले आज यहाँ आयोजना गरेको ‘मानव जीवनमा ज्योतिषीय फलादेशको महत्व’ विषयक अन्तक्र्रियाका अधिकांश वक्ताले सिद्धान्त, संहिता र होरा तीन विषयका फरक–फरक पाठ्यक्रम […]