सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब

काठमान्डाैं/ पछिल्लो समय चर्को राजनीतिक अस्थिरतामा अल्झेका प्रदेश सरकारहरूले आधाभन्दा बढी रकम विकासका लागि विनियोजन गरी आगामी आर्थिक वर्षका लागि २ खर्ब ६१ अर्ब रूपैयाँको बजेट मंगलबार सार्वजनिक गरेका छन्। संविधानमा संघका लागि आगामी आर्थिक वर्षको बजेट जेठ १५ मा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐनमा प्रदेश सरकारले असार १ मा बजेट... The post सात प्रदेशको बजेट २ खर्ब ६१ अर्ब appeared first on Purbeli News.

सम्बन्धित सामग्री

बागमती प्रदेशको बजेट अधिवेशन ९ जेठदेखि

बागमती प्रदेशको बजेट (बर्खे) अधिवेशन आउँदो ९ जेठदेखि सुरु हुने भएको छ । प्रदेश सरकारको आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ९ जेठको दिउँसो १ बजेका लागि बजेट अधिवेशन सुरु हुने...

वाग्मती प्रदेशको बजेट बहुमतले पारित

हेटौंडा : वाग्मती प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९-८० को बजेट बहुमतले पारित भएको छ। बिहिबार बसेको बैठकबाट बजेट बहुमतले पारित भएको हो। प्रतिपक्ष दलको अवरोधबिच बजेट बहुमतबाट पारित भएको हो। यस्तै, प्रदेशको विनियोजन विधेयक २०७९ बहुमतले पारित भएको छ। प्रदेश सभामा आर्थिक मामिला तथा योजना मन्त्री…

बागमती प्रदेशको बजेट औचित्यहिन : एमाले

बागमती प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवम् नेकपा एमालेका नेता कैलाशप्रसाद ढुंगेलले प्रदेश सरकारले ल्याएको बजेट औचित्यहिन भएको बताएका छन् । उनले बुधबार प्रदेशसभा बैठक मार्फत सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमाथिको प्रतिक्रिया दिँदै बजेट हावादारी भएको बताएका हुन् ।बजेटले प्रदेशको विकास गर्ने भन्दा पनि चुनावी एजेण्डाको रुपमा आएको उनले आरोप लगाए । नेता ढुंगेलले सरकारले आगामी निर्वाचनलाई केन्द्रीत गरेर जनता झुक्काउने खालको बजेट ल्याएको बताए । उनले सरकारको

बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि

काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको […]

२ नम्बर प्रदेशको बजेट सर्वसम्मतिले पारित

२ नम्बर प्रदेशको बजेट सर्वसम्मत पारित भएको छ । प्रक्रिया छोट्याएर मंगलवार प्रदेश सभाबाट बजेट सर्वसम्मतिले पारित भएको हो ।  आर्थिक वर्ष २०७८/७९ का लागि असार १ गते प्रदेश सरकारले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । तीमध्ये चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पूँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात् ५३.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत छुट्याइएको छ । असारभित्रै बजेट पारित गर्नुपर्ने बाध्यताका कारण सरकारले प्रक्रिया छोट्य...

'केपीबा एण्ड कम्पनी प्रालिको हातमा गयो प्रदेशको बजेट'

हेटौंडा : बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर तामाङले प्रदेशको बजेट केपी ओली एण्ड कम्पनी प्रालिको हातमा भएको टिप्पणी गरेका छन्।आइतबार बसेको संसद बैठकमा विनियोजन विधेयकमाथि आफ्नो धारणा राख्दै सांसद तामाङले प्रदेश सरकारको बजेट जनताका लागि नभएर केपी ओली गुटको लागि मात्रै भएको आरोप लगाएका हुन्।प्रदेश सरकारले गुटगत, मन्त्रीमैत्री र कार्यकर्तामैत्री बजेट ल्याएको तामाङले आरोप लगाएका छन्। भने ‘ प्रदेश सरकारले ल्याएको बजेट आमजनताका लागि होइन। त्यो बजेट त केपी बा एण्ड कम्पनी प्रालिका लागि ह

प्रदेशको बजेट पुरानो जिविसको जस्तो : मन्त्री आङ्बुहाङ

९ असार, विराटनगर । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले प्रदेशको बजेट पुरानो जिल्ला विकास समिति (जिविस)को जस्तो अनुदानमा आधारित भएको बताएका छन् । प्रदेशसभा बैठकमा प्रस्तुत आर्थिक विधेयक २०७८ मा उठेको प्रश्नको जवाफ दिने क्रममा मन्त्री आङ्बुहाङले प्रदेशको बजेट केन्द्रको अनुदानमा चल्नुपर्ने पुरानो जिविसको जस्तो भएको बताए । ‘केन्द्रको अनुदानमा […]

गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु हुँदै

काठमाण्डाै - गण्डकी प्रदेशको बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज १ बजेका लागि बजेट अधिवेशन आह्वान गर्नुभएको छ । बजेट अधिवेशनको पहिलो दिन आज दलका नेताहरूले सम्बोधन गर्ने र भोलि प्रदेश सरकारले बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने कार्यसूची रहेको छ । बजेट आउनुभन्दा १५ दिनअघि सिद्धान्त र प्राथमिकता सदनमा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । बजेटका सिद्धान्त र प्राथमिकतामा संसदमा पेस गरेपछि सांसदले दिएको सुझावका आधारमा बजेट गर्नुपर्ने हुन्छ । प्रदेश सरकारले असार १ गते संसदमा बज...

गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट

काठमाडौँ । गण्डकी प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । आज दिउँसो १ बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ । दोस्रो दिन बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गर्ने र त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारलाई असार १ गते […]

बागमती प्रदेशको बजेट अधिवेशन सुरु हुँदै, बजेट पास गर्न मुख्यमन्त्रीको लविङ

हेटौंडा : बागमती प्रदेशको बजेट अधिवेशन आइतबारबाट सुरु हुदै छ।प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाइईँले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आइतबार दिउँसो ३ बजेको लागि बजेट (वर्षे) अधिवेशनको आह्वान गरेका छन्।  प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले आइतबार बस्ने संसद बैठकको लागि ८ वटा सम्भावित कार्यसूची रहेको बताए।उनले प्रदेश प्रमुखको कार्यालयबाट आएको वर्षे अधिवेशन आह्वानको पत्र र मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र पढेर बैठक सुरु गरिने बताए। त्यस्तैगरी बैठकमा सबै दलका नेताहरुले अधिवेशनको लागि