१७ गतेदेखि पुरानो घर थिएटरमा मञ्चन हुँदैछ नाटक ‘एन इन्स्पेक्टर कल्स’

काठमाडौं : नाटक ‘एन इन्स्पेक्टर कल्स’ मञ्चन हुने भएको छ। सिनामंगलस्थित पुरानो घर थिएटरमा आगामी भदौ १७ गतेदेखि सुरु हुने नाटक असोजको ९ गतेसम्म देखाइनेछ। डिटेक्टिभ जनरामा आधारित ‘एन इन्स्पेक्टर कल्स’ जेबी प्रिस्टलीद्वारा सन् १९४५ मा प्रकाशित नाटक हो। यो नाटकलाई नैतिकता वादी ‘मोरालिटी प्ले’ भनेर पनि ब्याख्या गरिन्छ। सन् १९१२ को…

सम्बन्धित सामग्री

पुरानो घरमा 'मोन्टेज'को मञ्चन, तस्वीरहरू

काठमाडौं : केही सत्य घटनाहरूलाई समेटेर तयार पारिएको नाटक ‘मोन्टेज’ मञ्चन भइरहेको छ।  सिनामंगलस्थित पुरानो घर थिएटरमा यहीँ मंसिर २२ गतेदेखि मञ्चन भइरहेको हो।राजकमल र पुजा विश्वकर्माको संगित रहेको नाटक ‘मोन्टेज’ यहि पौष १५ गतेसम्म सोमबार बाहेक हरेक साँझ ५ बजे मञ्चन हुनेछ।सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको नाटकमा सुलक्षण भारती, रोश्नी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्

बुधबारदेखि ‘एन इन्स्पेक्टर कल्स’ फेरि मञ्चन हुँदै

काठमाडौं : गत भदौ १७ देखि मञ्चन भएर बीचमै रोकिएको नाटक ‘एन इन्स्पेक्टर कल्स’ बुधबारदेखि फेरि मञ्चन हुँदैछ। सिनामंगलस्थित पुरानो घर थिएटरमा कात्तिक १६ देखि मंसिर १२ सम्म पुनः मञ्चन हुन लागेको हो। यसअघि कलाकारलाई डेंगु संक्रमण भएपछि नाटकको मञ्चन बीचमै रोकिन पुगेको थियो। ‘एन इस्पेक्टर कल्स’ जेबी प्रिस्लेको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसको निर्देशन तथा अनुवाद राजकमल फकिरले गरेका हुन्।डिटेक्टिभ थ्रिलर जनराको नाटक सन् १९१२ को पृष्ठभूमि रहेको भए पनि लेखिएक

पुरानो घरमा 'एन इन्स्पेक्टर कल्स'

काठमाडौं : सिनामंगलस्थित पुरानो घर थिएटरमा नाटक 'एन इन्स्पेक्टर कल्स' मञ्चन हुने भएको छ। राजकमल फकिरको परिकल्पना तथा निर्देशनमा बनेको नाटक भदौ १७ देखि मञ्चन हुन लागेको हो। डिटेक्टिभ जनरामा बनेको 'एन इनस्पेक्ट कल्स' विश्व प्रसिद्ध अंग्रेजी लेखक जोन बोएन्टन प्रिस्टलीको सोही नामको नाटकको नेपाली अनुवाद हो। जसकाे अनुवाद निर्देशक फकिरले नै गरेका हुन्।सन १९१२ को ब्रिटिस समुदायको परिवेश देखिने गरी १९४५ मा लेखिएको नाटक पहिलोपटक सोही वर्ष  सोभियत युनियनमा मञ्चन भएको थिय

चार रंगमञ्चमा चार नाटक

काठमाडौं : यतिवेला शहरका चार नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। 'खत', 'उलार', 'स्कुल' र 'पल्पसा क्याफे' क्रमशः पुरानो घर थिएटर, कौसी थिएटर, कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चनरत नाटक हुन्। कोरोनाका कारण लामो समय निस्क्रिय रहेको नेपाली रंगमञ्च कोरोनाको संक्रमण न्यून भएसँगै फेरि लयमा फर्केको छ। गत असोजदेखि नियमित रुपमा नाटक मञ्चन भइरहे पनि नयाँ वर्ष लागेपछि चारदेखि पाँच वटासम्म नाटक एकसाथ मञ्चन भइरहेका छन्। कोरोनापछि दर्शकहरूले फेरि रोजेर नाटक हेर्

नाटकघरमा कुन कुन नाटक मञ्चन् हुँदै छन्?

काठमाडौं : कोरोनाका तीनवटा लहर र दुईवटा लकडाउनले प्रभावित भएको नेपाली रंगमञ्च यतिवेला लयमा फर्किएको छ। कोरोना महामारीकै बीचमा पनि गएको वर्ष नेपाली रंगमञ्चमा केही महत्त्वपूर्ण घटनाहरू भए। गुरुकुलको पुनरागमन हुनु, पुरानो घर सञ्चालनमा आउनु, मण्डला नाटकघर आफ्नो नयाँ सुविधासम्पन्न भवनमा सर्नु र कोरोनाको जोखिम न्यून हुँदा देशभरका नाटकघरमा नियमित नाटक मञ्चन हुनु त्यसका केही उदाहरण हुन्। नयाँ वर्ष लागेसँगै रंग गतिविधि पनि बढेको छ। केही नाटकहरूको भर्खर मञ्चन सकिएको छ, केही नाटक म

कोरोनाको तेस्रो लहरपछि खुले नाटकघर

काठमाडौं : कोरोनाको तेस्रो लहरका कारण माघ पहिलो साता बन्द भएका नाटकघर फेरि खुलेका छन्। संक्रमण दर घट्दै गएपछि नाटकघर फेरि खुलेका हुन्। यतिवेला शहरमा दुई वटा नाटक मञ्चनरत छन्। सिनामंगलस्थित पुरानो घर थिएटरमा 'लाटीको छोरा' मञ्चन भइरहेको छ भने थापागाउँस्थित कुञ्ज नाटकघरमा आरोहण गुरुकुलको 'पुतलीको घर' मञ्चन भइरहेको छ। यसअघि पुस ३० देखि माघ ९ सम्म मञ्चन भएको नाटक 'लाटीको छोरा' दर्शकको आग्रहमा माघ २४ देखि फेरि मञ्चन सुरु भएको हो। सुलक्षण भारतीको निर्देशनमा त

'लाटीको छोरा' फेरि मञ्चन हुँदै

काठमाडौंः सुलक्षण भारतीको निर्देशनमा बनेको नाटक 'लाटीको छोरा' फेरि मञ्चन हुने भएको छ। पुस ३० देखि माघ ९ सम्म पुरानो घर थिएटर सिनामंगलमा मञ्चन भएको नाटक माघ २४ देखि फेरि मञ्चन हुने भएको हो। हेर्न छुटेका दर्शकको आग्रहमा नाटक फेरि मञ्चन गरिने भएको पुरानो घर थिएटरले जनाएको छ। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरा'मा आधारित रहेर नाटक तयार भएको हो। भारतीकै नाट्य रूपान्तरण रहेको नाटक चार वर्ष पहिले पनि मण्डला नाटकघरमा मञ्चन भएको थियो। पुरानो घरकै व

सहरमा तीन नाटक

काठमाडौंः कोरोनाका कारण लामो समय बन्द रहेका नेपाली नाटकघर फेरि लयमा फर्कने प्रयासमा छन्। गत महिना कौसी थिएटरमा नाटक 'एनिमल फार्म'को सफल मञ्चन भयो। शुक्रबारदेखि आरोहण गुरुकुलको पुनरागमन भएको छ, शुक्रबारदेखि नै पुरानो घर थिएटरमा दोस्रो नाटक 'लाटीको छोरा' मञ्चन सुरु भएको छ भने मण्डला थिएटर आफ्नो नयाँ नाटकघरको उद्घाटनका लागि नाटकको तयारीमा छ। यतिबेला राजधानीमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै तीन वटा नाटक मञ्चनरत छन्। बत्तीसपुतली स्थित शिल्पी थिएटरमा 'ढकियामे नागरिक

पुस ३० गतेदेखि पुरानो घरमा 'लाटीको छोरो'

काठमाडौंः पुस ३० गतेदेखि नाटक 'लाटीको छोरो' मञ्चन हुने भएको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक राजधानीको सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुन लागेको हो। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरो'मा आधारित नाटक दोस्रो पटक मञ्चन हुन लागेको हो। भारतीकै निर्देशनमा चार वर्षअघि मण्डला नाटकघरमा 'लाटीको छोरो' मञ्चन भएको थियो। दर्शकले निकै मन पराएको नाटक पुरानो घरका विद्यार्थीलाई लिएर भारतीले फेरि मञ्चन गर्न लागेका हुन्। सा

पुरानो घरको नयाँ यात्रा

काठमाडौं : सुलक्षण भारती नेपाली रंगमञ्चमा एउटा चर्चित नाम हो। झण्डै दुई दशकदेखि रंगकर्ममा सक्रिय सुलक्षणले पुरानो घरबाट नयाँ यात्राको सुरुवात गरेका छन्।यतिवेला उनको परिकल्पनामा बनेको नाटकघरमा उनकै परिकल्पना, लेखन, निर्देशन तथा अभिनय रहेको नाटक 'म' मञ्चन भइरहको छ। दुई वर्षअघि नै बनेको नाटकघरमा विभिन्न कारणले नाटक मञ्चन हुन सकेको थिएन। नाटक 'म' को मञ्चनसँगै पुरानो घर थिएटर र सुलक्षणले नयाँ यात्राका लागि पाइला सारेका छन्। आफूलाई कम्फर्ट जोनबाट निकालेर नयाँ चुनौती दिइराख्न