पुस ३० गतेदेखि पुरानो घरमा 'लाटीको छोरो'

काठमाडौंः पुस ३० गतेदेखि नाटक 'लाटीको छोरो' मञ्चन हुने भएको छ। सुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको नाटक राजधानीको सिनामंगलस्थित पुरानो घर थिएटरमा मञ्चन हुन लागेको हो। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरो'मा आधारित नाटक दोस्रो पटक मञ्चन हुन लागेको हो। भारतीकै निर्देशनमा चार वर्षअघि मण्डला नाटकघरमा 'लाटीको छोरो' मञ्चन भएको थियो। दर्शकले निकै मन पराएको नाटक पुरानो घरका विद्यार्थीलाई लिएर भारतीले फेरि मञ्चन गर्न लागेका हुन्। सा

सम्बन्धित सामग्री

आफूमाथि आक्रमण भएपछि रविले भने, ‘यो खोया घरमा सजाएर राख्छु’

काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूमाथि प्रहार भएको खोया घरमा सजाएर राख्ने बताएका छन् । लामिछानेले आफूले घरमा अहिलेसम्म कुनै सर्टिफिकेटसमेत नझुण्ड्याएको बताउँदै सपना पूरा नभएसम्म उक्त खोयालाई घरमा झुण्ड्याएर राख्ने बताए । उनीमाथि लमजुङका २८ वर्षीय सन्तोष रानाभाटले आज पोखरामा आयोजित एक कार्यक्रममा खोया प्रहार गरेका थिए […]

सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

२१ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो । सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको […]

आफ्नै घरमा जलेको अवस्थामा भेटिए पूर्व वडाध्यक्ष

काठमाण्डौ, पुस १८ । आगलागीमा परेर कास्कीको मादी गाउँपालिका–१ सिक्लेसका सुरजकुमार गुरुङको ज्यान गएको छ । निवर्तमान वडाध्यक्ष गुरुङको आफ्नै घरमा लागेको आगोमा परेर ज्यान गएको हो । वडाध्यक्ष देवीजङ्ग गुरुङका अनुसार गएराति साढे १० बजे गुरुङको शव जलेको अवस्थामा घर भित्रै भेटिएको हो । कपडा पसल सञ्चालन गर्दै आएका गुरुङ घरमा एक्लै बस्दै आएका […]

आफ्नै घरमा आगो लगाएपछि …

५ पुस, मलङ्गवा । सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए । इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला […]

आगलागीबाट एक घरमा क्षति, दुई जना घाइते

३ पुस, धनकुटा । धनकुटा नगरपालिका ४ देब्रेबासमा आइतबार आगलागीबाट एउटा घरमा क्षति पुगेको छ । आगो निभाउने क्रममा दुई जना घाइते भएका छन् । देब्रोबासका लीलाबहादुर आचार्यको दुई तले घरमा बिहान १० बजे भान्साकोठाबाट खाना पकाउने ग्यास चुहावट भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा घरधनी लीला र उनकी श्रीमती कमला […]

पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रेष्ठको घरमा चोरी गर्ने चार जना सार्वजनिक

सिन्धुपाल्चोक– नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठको घरमा सुन चोरी गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले प्रक्राउ गरेको छ । गत पुस १२ गते दिउँसो श्रेष्ठको चौतारास्थित पुरानो बजारमा रहेको घरमा कोही नभएको अवस्थामा दराजको ताला फुटाइ दराजभित्र रहेको १३ तोला सुन र १ लाख नगद चोरी गर्ने एक महिलासहित चार जनालाई प्रहरीले […]

डाक्टरले अस्पतालमा ड्युटी गरिरहे, घरमा खेल यस्तो भयो

एजेन्सी, २५ पुस । भारतको बेगुसराई जिल्लाको बखरी थाना क्षेत्रको मुख्य बजारमा रहेको अम्बेडकर चोक नजिक चोरहरुले एउटा घरमा चोरी गरेका छन् । छपरामा कार्यरत एफसीआई गोदाम प्रबन्धक सुमितकुमार केसरी र आईजीएमएस पटनामा कार्यरत डा प्रवीणकुमारको घरको ताला तोडेर चोरहरूले लाखौं चोरी गरेका हुन् । आइतबार बिहान यो घटना बाहिर आएपछि सनसनी फैलिएको छ । […]

घरमा आगलागी हुँदा सात लाखको क्षति

सिमकोट, २२ पुस : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा […]

पौडेलको घरमा महिला फेला

मङ्गलबारे, १६ पुस: इलाम देउमाई नगरपालिका– २ भदौरेस्थत ओमेश पौडेलको घरमा फेला परेकी एक महिला ।-तस्वीर : टीका खतिवडा-रासस

डेरावालसँग बढी महसुल लिनेको घरमा लाइन काटिने

१२ पुस, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अब भाडामा बस्ने (डेरावाल)सँग बढी महसुल लिने ग्राहकको घरमा लाइन काट्ने भएको छ । प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ । विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा […]