काठमाडौं : यतिवेला शहरका चार नाटकघरमा चार वटा नाटक मञ्चन भइरहेको छ। 'खत', 'उलार', 'स्कुल' र 'पल्पसा क्याफे' क्रमशः पुरानो घर थिएटर, कौसी थिएटर, कुञ्ज थिएटर र मण्डला थिएटरमा मञ्चनरत नाटक हुन्। कोरोनाका कारण लामो समय निस्क्रिय रहेको नेपाली रंगमञ्च कोरोनाको संक्रमण न्यून भएसँगै फेरि लयमा फर्केको छ। गत असोजदेखि नियमित रुपमा नाटक मञ्चन भइरहे पनि नयाँ वर्ष लागेपछि चारदेखि पाँच वटासम्म नाटक एकसाथ मञ्चन भइरहेका छन्। कोरोनापछि दर्शकहरूले फेरि रोजेर नाटक हेर्