'लाटीको छोरा' फेरि मञ्चन हुँदै

काठमाडौंः सुलक्षण भारतीको निर्देशनमा बनेको नाटक 'लाटीको छोरा' फेरि मञ्चन हुने भएको छ। पुस ३० देखि माघ ९ सम्म पुरानो घर थिएटर सिनामंगलमा मञ्चन भएको नाटक माघ २४ देखि फेरि मञ्चन हुने भएको हो। हेर्न छुटेका दर्शकको आग्रहमा नाटक फेरि मञ्चन गरिने भएको पुरानो घर थिएटरले जनाएको छ। श्याम शाहको कथा संग्रह 'अब्बा'मा संग्रहित कथा 'लाटीको छोरा'मा आधारित रहेर नाटक तयार भएको हो। भारतीकै नाट्य रूपान्तरण रहेको नाटक चार वर्ष पहिले पनि मण्डला नाटकघरमा मञ्चन भएको थियो। पुरानो घरकै व