सशस्त्र झडपमा म्यानमारको सेना कमजोर

म्यानमारको सैनिक सत्ताले साह राज्यमा भएको झडपमा तत्काल सेना हाबी भएर नियन्त्रणमा लिन नसके यसले गम्भीर दुर्घटना निम्तिन सक्ने बताएका छन्। गैर सरकारी सैन्य शक्तिको आक्रमणबाट धेरै सरकारी सेना हताहत भएपछि सन् २०२१ यता शासन गर्दै आएका जनरल मियाट सेउले सो कुरा बताएका हुन्। साह राज्यको तीन भूमिगत सैन्य शक्तिले सत्ताको विरुद्धमा रहेका अन्य धेरैको […]

सम्बन्धित सामग्री

सेना र सशस्त्रका कर्मचारीलाई दशैँमा घर जान गाडी सुविधा !

काठमाण्डौ – नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि गाडीको सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिन...

दशैंमा सेना र सशस्त्रका कर्मचारीलाई यातायात सुविधा

१ कात्तिक, काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैंका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएका छन् । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएका छन् । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले […]

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ । रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन् । डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ । यता कैलालीको धनगढीसहितका …

सेना र प्रहरी भूकम्पबाट प्रभावितको उद्धारमा (तस्बिरसहित)

डाेटी- नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल डोटीको भूकम्प प्रभावित क्षेत्रमा उद्धारमा खटिएको छ। रेडक्रसकर्मी र स्थानीयवासीसमेत उद्धारमा जुटेका छन्। डोटीको खप्तड क्षेत्र केन्द्रबिन्दु भएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको थियो। भूकम्पकपछि डोटीका धेरैजसो ठाउँमा सञ्चार सम्पर्क बिच्छेद भएको छ। यता कैलालीको धनगढीसहितका क्षेत्रमा भूकम्पको धक्का […]

राष्ट्रपतिद्वारा सेना परिचालन गर्न स्वीकृति

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालन गर्न स्वीकृति प्रदान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।निर्वाचन सुरक्षाका लागि झन्डै ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी गरिएको छ । एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेनासहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अन

लिबियामा सेना र सशस्त्र समूहबीच झडप, ३२ जनाको मृत्यु

काठमाडौँ– लिबियाली सेना र सशस्त्र समूहबीच आइतबार भएको झडपमा परी मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको लिवियाली सञ्चारमाध्यमले जनाएका छन् । अरब न्यूजका अनुसार सेना र सशस्त्र समूहबीच भएको झडपमा ३२ जनाको मृत्यु भएको छ भने १५९ जना घाइते भएका छन् । लिवियामा सशस्त्र समूहले शुक्रबार साँझदेखि कैयौँ अस्पतालमा क्षति पु¥याउनुका साथै भवनमा आगजनी गरेका […]

रुस युक्रेन युद्ध : बल्ल खार्किब पस्यो रुसी सेना

काठमाडौँ- रुसी सैनिक युक्रेनको पूर्वी शहर खार्किब प्रवेश गरेका छन् । युक्रेनमा आक्रमण गर्न थालेको झण्डै ७२ घण्टापछि बल्ल रुसी सेना खार्किब प्रवेश गरेका हुन् । खार्किब शहर रुसी सीमाबाट केबल ४० किलोमिटरको दुरीमा छ । युक्रेनमा आक्रमण थालेको दिन देखि नै रुसी सेना खार्किब प्रवेश गर्न खाजिरहेको भएपनि युक्रेनी सेना र सशस्त्र ‘भूमि रक्षा […]

मनाङमा सेना र प्रहरीले हिउँ हटाएपछि सडक सहज

मनाङमा मंगलबारदेखि परेको हिमपातले अवरुद्ध मनाङको सदरमुकाम चामे वरपरको सडक सेना प्रहरीले बिहीबार खुलाएको छ । जिल्ला सदरमुकाम चामेको बजार क्षेत्रमा अवरुद्ध सडक प्रहरी परिचालन गरी खुला गरेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए ।जिल्लास्थित नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा हिउँ पन्छाएर बाटो खुलाइएको हो । सडक छेउ वरपरको हिउँ हटाएपछि […]

सशस्त्र प्रहरीलाई विपदमा उद्धारका लागि पोख्त बनाउँदै अमेरिकी सेना

काठमाडौँ– सशस्त्र प्रहरी बललाई विपद्का समयमा उद्धार कार्य कसरी गर्ने भन्ने विषयमा अमेरिकी सेनाले तालिन दिएको छ । विपदमा क्वीक रेस्पोन्स र घाइतेको उद्धारबारे अमेरिकी सेनाले सशस्त्र प्रहरी बललाई तालिम दिएको काठमाडौँस्थित अमेरिकी राजदूतवासले जनाएको छ । दूतावासले भनेको छ, ‘विपद्को समयमा घाइतेहरूको छिटो उपचार एकदमै महत्वपूर्ण हुन्छ। अमेरिकी इन्डो–प्यासिफिक कमान्ड तथा स्पेशल अपरेशन्स कमान्ड […]

सुनसरीको निषेधाज्ञामा कडाइ : सेना फिल्डमा

जिल्ला प्रशासन कार्यालय सुनसरीले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख शहरहरूमा सेना उतारेको छ । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सपोर्टमा सेना परिचालन गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिए ।प्रजिअ ढकालले कोभिड –१९ का सङ्क्रमितहरुको सङ्ख्या अत्यधिक बढेसँगै  थप व्यवस्थित गर्न र सचेतना फैलाउन सेना परिचालन हुने छन् । प्रजिअ ढकालका अनुसार जिल्ला सदरमुकाम इनरुवा, धरान र इटहरी उपमहानगरपालिका क्षेत्र आसपास अग्र भागमा नेपाल