सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै रक्षामन्त्री रुष्ट

१८ फागुन, काठमाडौं । सरकार, सेना र अदालतबारे नकारात्मक टिप्पणी भएको भन्दै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का रुष्ट भएका छन् । शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पछिल्लो सरकारी निकायहरुको सम्बन्धमा नकारात्मक टिप्पणी गर्नेहरु बढेको बताए । ‘पछिल्ला दिनहरुका सरकार, सेना र अदालतप्रति नकारात्मक भाष्यहरु सम्प्रेषण गर्ने प्रवृति केही बढेको छ’ उनले भने, ‘सरकार, सेना […]

सम्बन्धित सामग्री

पश्चिमले युक्रेनमा सेना पठाए नेटोविरुद्ध युद्ध सुरु गर्ने रुसको चेतावनी

मस्को – पश्चिमी राष्ट्रहरूले युक्रेनमा सेना पठाउने निर्णय गरेमा रुस र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नाटो) बीच प्रत्यक्ष टकराव हुने क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले बताएका छन् । पेस्कोभको उक्त टिप्पणी फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले सोमबार पेरिसमा आयोजित सम्मेलनका क्रममा दिएको अभिव्यक्ति पछि आएको हो । सो सम्मेलनमा युरोपेली नेताहरूको समूहले पश्चिमी समर्थनलाई बलियो बनाउने तरिकाहरूबारे […]

सधैँ मागेर निर्वाह हुँदैन‍ : पाकिस्तानी सेना प्रमुख

इस्लामावाद- पाकिस्तानी सेना प्रमुख सैयद असिम मुनीरले सधै मागेर मुलुकको अर्थतन्त्र अघि बढ्न नसक्ने टिप्पणी गरेका छन् । उनले चरम आर्थिक सङ्कट झेलिरहेको आफ्नो मुलुक आत्मनिर्भर बन्न अतिआवश्यक भएको पनि बताएका छन् । पाकिस्तानको सर्वकालीन मित्र मानिने चीनबाट अर्को ऋण प्राप्त हुन लागेका बेला सैन्य प्रमुख मुनीरको यो भनाइ सार्वजनिक भएको हो । पाकिस्तानले हालै […]

प्रशान्त महासागरमा चिनियाँ सेना हाबी भए : अमेरिकी जनरल

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष तथा अमेरिकी जनरल मार्क मिलेले प्रशान्त महासागरमा वायु र समुद्रमा चिनियाँ सेना ‘प्रष्टसँग बढी आक्रामक’ भएको बताएका छन् । अमेरिकासँग प्रशान्त क्षेत्रमा चिनियाँ विमान र जहाजहरूको अवरोध उल्लेखनीय रूपमा बढेको उनले बताए । अमेरिकाले चीनको प्रभावलाई नियन्त्रण गर्ने प्रयासमा यस क्षेत्रका सहयोगीहरुसँग पुनः तालमेल गर्ने उद्देश्यले भएको हिन्द–प्रशान्त क्षेत्रको भ्रमणका क्रममा शीर्ष अमेरिकी जनरलले यस्तो टिप्पणी गरेका हुन् ।चिनियाँ जनरल ली जुओचेङले यस महिन

सेना परिचालन गरेर भएपनि ताइवानको रक्षा गर्ने बाइडेनको बाचा

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमाथि आक्रमण भए सेना परिचालन गरेरै भएपनि जोगाउने बाचा गरेका छन् । साथै उनले ताइवानका विषयमा चीन ‘खतरासँग जिस्किरहेको’ टिप्पणी गरे । एसिया भ्रमणमा रहेका बाइडेनले जापानको राजधानी टोकियोमा त्यहाँका प्रधानमन्त्री फुमियो किशिदासँगको भेटवार्तापछि पत्रकार सम्मेलनमा बोल्दै यस्तो टिप्पणी गरेका हुन् । ताइवानमाथि चीनको सम्भावित आक्रमणलाई हाल पूर्वी युरोपमा जारी […]

फेसबुकले पुटिनविरुद्ध हिंसात्मक टिप्पणी गर्न छुट दिने

काठमाडौं– फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले केही देशका प्रयोगकर्तालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी फौजबारे हिंसात्मक टिप्पणी गर्न छुट दिने भएको छ । मेटाका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार फेसबुकमा आइन्दा ‘भ्लादिमिर पुटिन मुर्दावाद’ वा ‘रुसी सेना मुर्दावाद’ जस्ता टिप्पणी गर्न छुट दिइनेछ । ‘युक्रेनमा जारी आक्रमणलाई मध्यनजर गर्दै युद्धबाट प्रभावितहरुलाई हामीले हिंसात्मक […]

एमसीसी अनुमोदनका लागि गर्ने भनिएको व्याख्यात्मक टिप्पणी के हो ?

सत्तारुढ गठबन्धनले व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने निर्णय गरेको छ । आइतबार बस्ने प्रतिनिधिसभा बैठकको दोस्रो सेसनले एमसीसी अनुमोदन गर्ने गठबन्धन बैठकमा सहभागी कांग्रेस नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार व्याख्यात्मक टिप्पणी भन्नाले एमसीसीबारे देखिएको भ्रम र विवादलाई स्पष्ट पार्ने हो । एमसीसी अनुमोदन भएमा अमेरिकी सेना आउनेदेखि नेपालको कानुनभन्दा माथि रहेको भन्ने विषयलाई स्पष्ट पार्दै नेपालको अडान प्रस्तु

एमसीसी पास भए अमेरिकी सेना आउछ भन्नु हावादारी कुराः गुरु भट्टराई

काठमाडौं, २९ मंसिर । नेकपा (एमाले)का नेता गुरु भट्टराईले एमसीसी पास भए नेपालमा अमेरिकी सेना आउछन् भन्ने हावादारी कुरा रहेको टिप्पणी गरेका छन् । प्राइम टाईम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले एमसीसी सम्झौतामा अहिलेसम्म देशको हित विपरित कुनैपनि बुँदा आफुले नभेटाएको बताएका छन् । यस्तै, उनले एमसीसीमा रहेका ट्रान्समिसन […]