२० फागुन, काठमाडौं । निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् । निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् । यस्तै उपत्यकाबाहिर पनि प्रहरी, सेना र साझा तथा […]