काठमाडौँ- धादिङको सिस्नेखोला र काठमाडौंको नागढुंगा सुरूङमार्गको इभ्याकुएसन सुरूङको सोमबार ‘ब्रेक थ्रु’ भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र जापानी राजदूत किकुता युगाताको उपस्थिति सोमबार अपराह्न इभ्याकुएसन (सहायक) सुरुङको ब्रेक थ्रु गरिएको हो। आपतकालीन अवस्थामा प्रयोगमा आउने यस सुरुङको लम्बाइ २ हजार ५ सय ५७ मिटर छ। मुख्य सुरुङ भने २ हजार ६ […]