नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ ।नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८ लम्बाइको सुरुङको कामले तीव्रता पाएको छ । काम केही समय रोकिए पनि हाल भने दुई सिफ्टमा चौबीसै घण्टा काम भइरहेको आयोजना प्रमुख नरेशमा शाक्यले जानकारी दिए । नेपाल समाचारपत्रमा खबर छ ।

सम्बन्धित सामग्री

नागढुंगा सुरुङ आयोजनामा फ्लाइओभरको काम तीव्र

नागढुंगा–सिस्नेखोला सुरुङ जाने फ्लाइओभर निर्माणको काम ५० प्रतिशत सकिएको छ । गत वैशाख ३ मा मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भएसँगै बाह्य संरचना निर्माणलाई तीव्र पारिएको छ । अहिले सुरुङभित्र फिनिसिङको काम भइरहेको छ । सुरुङमा लाइनिङ, अक्सिजन, लाइट आदि व्यवस्थापनको काम हुँदै छ ।