नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा दिनरात काम

२३३ मिटर सकियोकाठमाडौं–धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको २ सय ३३ मिटर खन्ने काम पूरा भएको छ । १६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ ।धादिङतर्फ १ सय ३९ मिटर, काठमाडौंतर्फ मुख्य सुरुङमार्ग ४९ र आकस्मिक मार्ग ४५ मिटर गरी हालसम्म २ सय ३३ मिटर खनिएको नागढुगा–सिस्नेखोला सुरुङ आयोजनाले जनाएको छ । […]

सम्बन्धित सामग्री

छुटाउनै नहुने साताका मुख्य ११ खबर

काठमाडौं। सुन तस्करी प्रकरणबारेको छानबिन समितिले काम थालेको छ।विमानस्थलको भन्सार जाँचपासमा प्रहरीलाई सहभागी गराउने सरकारको तयारी गरेको छ।ललिता निवास प्रकरणमा प्रक्राउ परेकाहरु थप पाँच दिन हिरासतमै रहदा सञ्चारसचिवभने विदेश जान नपाउनेगरी थुनामुक्त भएका छन्।याक र चौँरीमा पनि लम्पीस्किन रोग देखिन थालेको छ।नागढुंगा–सिस्नेखोला सुरुङमार्ग अब ५२५ मिटर मात्र खन्न बाँकी रहेको र आगामी वर्षदेखि सञ्चालनमा आउने सरकारले दाबी गरेको छ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको एक वर्ष म्याद थप

निर्माणाधीन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग समयमा पूरा नहुने भएपछि १ वर्ष म्याद थप भएको छ । सम्झौता अनुसार जापानिज निर्माण कम्पनी हाजमा एण्डो कर्पोरेसनले २६ जुलाई २०२३ सम्म आयोजना निर्माण सम्पन्न गर्नुपर्ने थियो । तर निर्धारित समयमा आयोजना पूरा नहुने भएपछि सरकारले आगामी २५ अप्रिल २०२४ सम्मका लागि समय थप गरेको छ । सुरङमार्ग […]

नागढुंगा सुरुङमार्गको समय नौ महिना थप्न प्रस्ताव

बहुचर्चित नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माण थप भएको समयमा पनि पूरा नहुने भएको छ । आयोजना बनाइरहेको निर्माण कम्पनीले लक्षित समयमा काम पूरा नहुने भन्दै थप नौ महिना समय मागेको छ । कम्पनीले यसअघि कोरोनाकालमा काम गर्न नपाएको भन्दै तीन महिना थप म्याद पाइसकेको छ । अहिलेसम्म आयोजनाको कुल प्रगति ७३.३० प्रतिशत पुगेको छ । आयोजनाका अनुसार […]

नागढुंगाको सुरुङ ७ महिनाभित्र छेडिने

काठमाडौंलाई धादिङसँग जोड्ने निर्माणाधीन नागढुंगा(सिस्नेखोला सुरुङमार्ग आयोजनाको कुल प्रगति १२.९० प्रतिशत पुगेको छ। सुरुङ छेड्ने काम भने आगामी ७ महिनामा पूरा हुने बताइएको छ। आइतबार आयोजनाले प्रगति विवरण जारी गर्दै भनेको छ, 'काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग २ हजार ६ सय ८८ मिटरमध्ये १ हजार ५ सय ४३ सुरुङ खन्ने काम पूरा भएको छ।'विकास सहायता कार्यान्वयन महाशाखा तथा नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख रामहरि पोखरेलले भने, 'आयोजनको कल ६२.९० प्रतिशत काम पूरा भएको छ। आगामी ७ महिनाभित्र

नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाकाका रूपमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । सुरुङमार्ग आयोजना प्रमुख नरेशमान शाक्यले २ हजार ७ सय ९६ मिटर सुरुङमार्ग सम्पन्न भएको जानकारी दिएका छन् । २ हजार ६ सय ८८ मिटर लम्बाइको मुख्य सुरुङमार्ग पूर्वबाट ६ सय १ मिटर र पश्चिमबाट […] The post नागढुंगा सुरुङ सडक विस्तारको काम ७६ प्रतिशत सम्पन्न appeared first on राजधानी राष्ट्रिय दैनिक.

निषेधाज्ञामै झनै फटाफट नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

देशभर चालु अवस्थाका धेरैजसो आयोजना निषेधाज्ञामा ठप्प बने । कतै कामदार नभएर त कतै निर्माण सामग्री ढुवानी गर्न नसक्दा । कामदारलाई कोभिड भएपछि कतिपय आयोजना बन्द भए । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निषेधाज्ञा अवधिमा करिब ६ हजार आयोजना प्रभावित बनेका छन् ।तर, नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनालाई न निषेधाज्ञाले छोयो न बर्खाले छेक्यो ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग: भौतिक निर्माण १५.९ प्रतिशत सम्पन्न

काठमाडौं, असार २८ । कोभिड महामारीका कारण राष्ट्रिय गौरवका कतिपय आयोजना नराम्ररी प्रभावित भइरहेका बेला नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम भने धमाधम अघि बढेको छ । संक्रमणको सम्भाव्य जोखिम रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर कामलाई निरन्तरता दिइएको आयोजनाले बताएको छ । सुरुङमार्ग निर्माणमा केही विदेशी, ५० नेपाली इञ्जिनियरसहित ६०० भन्दा बढी मजदूर परिचालन भएकोमा हालसम्म आयोजनाको […]

आर्थिक विकासको मार्गचित्र नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा–सिस्नेखाला सुरुङमार्गमा अहिले रातदिन काम धमाधम सुरु हुँदै छ । गौरवका धेरै आयोजनामध्ये नागढुंगा–सिस्नेखोला सुरुङमार्ग पनि मुलुकको राष्ट्रिय विकासको पूर्वाधारको आयोजनाभित्र पर्ने एक मुख्य आयोजना हो । काठमाडौंदेखि धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्ग २.३३ किलोमिटर खन्ने काम सम्पन्न भएको छ । यो नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजना १६ महिनाभित्र सक्ने लक्ष्यसहित दिनरात काम भइरहेको सडक विभागले जनाएको छ […]

नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु

काठमाडौं : काठमाडौं भित्रने सहज मार्गका रुपमा हेरिएको नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी शुरु भएको छ। सुरुङमार्ग निर्माणको जिम्मेवारी पाएको जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनले निर्माणस्थल नजिकै कार्यालय स्थापना गर्ने, प्रविधि र जनशक्तिको व्यवस्थापनलगायतका काम अघि बढाएको हो। सडक विभागको समन्वयमा त्यस स्थानमा कार्यालय भवन निर्माण गर्न शुरु गरिएको सडक विभाग, विकास