काठमाडौं, जेठ ७ । माधव बेलवासे खानेपानी मन्त्रालयका बहालवाला सचिव हुन्। यही जेठ १४ गते उनले अवकाश पाउँदैछन्। त्यसअघि नै उनलाई सरकारले लोकसेवा आयोगको सदस्यमा नियुक्तिका लागि सिफारिस गरेको छ। यसैगरी डा हरि पौडेल राष्ट्रपति कार्यालयका सचिव हुन्। उनले अवकाश पाउन अझै तीन वर्ष बाँकी छ। तर सरकारले उनलाई पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सदस्यमा […]