अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न माग

काठमाडौँ । कानुन व्यवसायीहरूले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषद्ले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषद्ले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् ।

सम्बन्धित सामग्री

अध्यादेश अनुसार भएका संवैधानिक नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग

९ चैत, काठमाडौं । कानुन व्यवसायीहरुले केपी शर्मा ओली नेतृत्वमा संवैधानिक परिषदले गरेको सिफारिसका आधारमा भएका संवैधानिक नियुक्ति खारेज गर्न माग गरेका छन् । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, दिनेश […]

अध्यादेश खारेज भएपछि के हुन्छ संवैधानिक नियुक्ति ? यस्तो छ संविधानविद्हरूको मत

संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश खारेज भएपछि संवैधानिक आयोगहरूमा गरिएका पदाधिकारी नियुक्ति के हुन्छ भन्ने प्रश्न उठेको छ । दुईपटकसम्म संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक आयोगमा गरिएका ५२ पदाधिकारीको नियुक्ति खारेजीको मागसहित अधिवक्ता ओमप्रकाश अर्यालले सोमवार सर्वोच्च अदालतमा पुरक निवेदन पेश गरेका छन् । निवेदनमा तोक लागिसकेको र सर्भरको समस्याका कारण सोमवार दर्ता हुन नसकेको अर्यालले लोकान्तरलाई जानकारी दिए । मंगलवार अदालत खुल्नेबित्तिकै दर्ता हुने उनको ...

५२ पदाधिकारीको संवैधानिक नियुक्ति खारेजीको मागसहित सर्वोच्चमा पुरक निवेदन

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएसँगै पूर्ववर्ती सरकारले नियुक्त गरेका संवैधानिक निकायका ५२ जना पदाधिकारीहरू अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा पुरक निवेदन पेश गरिएको छ।  अधिवक्ता ओमप्रकाश अर्यालले साउन ४ गते सोमवार सर्वोच्च अदालतमा उक्त पुरक निवेदन पेश गरेपछि तोकसमेत लागेको तर, अदालतको सर्भर डाउन भएका कारण दर्ता हुन सकेको छैन।  ‘उक्त पुरक निवेदनमा तोक लागेर प्रक्रिया अगाडि बढेको थियो तर सर्भर नै डाउन भएका कारण दर्ता हुन सकेन, एक किसिमले दर्ता भइसकेको छ,’ निवेदक अर्यालले लो...