संवैधानिक नियुक्ति विरुद्धको रिटमा न्याय परिषद् सदस्य भण्डारीलाई समेत विपक्षी बनाउने सर्वोच्चको आदेश

संवैधानिक नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतले न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको छ । बुधबारको संवैधानिक इजलासले न्याय परिषद् सदस्य रामप्रसाद भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र सोही अध्यादेशको आधारमा गरिएको नियुक्ति विरुद्धमा दायर भएको रिटमा सर्वोच्चले न्याय परिषद् सदस्य भण्डारीलाई समेत विपक्षी बनाउने आदेश दिएको हो । समृत खरेलको रिटमा सुनुवाइपछि न्याय परिषद् सदस्य भण्डारीलाई पनि विपक्षी बनाउने आदेश भएको