काठमाडौं, ९ चैत्र । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भएका संवैधानिक परिषदले गरेका नियुक्ति खारेज गर्न माग गरिएको छ । कानुन व्यवसायीहरुले संवैधानिक परिषदले गरेको सिफारिसको आधारमा भएका नियुक्ति खारेज गर्न अन्तरिम आदेश माग गरेका हुन् । आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेको नियुक्ति सिफारिसविरुद्ध परेको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीले […]