एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । इटालियन क्लब नेपोलीलाई दोस्रो लेगमा ४–२ ले पराजित गर्दै बार्सिलोनाले अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाले समग्रमा ५–३ को जित निकालेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । डिएगो अर्मान्डो म्याराडोना स्टेडियम नेपोलीमा बिहीबार राति भएको […]