काठमाडौं । निर्वाचन आयोगमा सोमबार राति साढे ९ बजेसम्म १६ दलले मात्र समानुपातिक उमेदवारको बन्दसूची दर्ता गरेका छन् ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रतिनिधिसभा निर्वाचनतर्फ प्रमुख दलहरूले सूची दर्ता गराएका छैनन् ।
प्रदेशगत रूपमा भने दर्ता गराउनेको दल संख्या प्रदेशअनुसार फरक छ ।
हेर्नुहोस् विवरण ?