समानुपातिकतर्फको बन्दसूची बोकेर नेमकिपा आयोगमा

समानुपातिक तर्फको बन्दसूची बोकेर नेपाल मजदुर पार्टी (नेमकिपा) निर्वाचन आयोगमा पुगेको छ । नेमकिपाका नेता प्रेम सुवालसहितका नेताहरु समानुपातिकको सूची बोकेर आयोग पुगेका हुन् ।सुवालले प्रदेश र प्रतिनिधिसभातर्फकै बन्दसूची तय गरिएको बताए ।

सम्बन्धित सामग्री

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । नेमकिपा नेता प्रेम सुवालले सोमबार अपराह्न आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय […]