नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । नेमकिपा नेता प्रेम सुवालले सोमबार अपराह्न आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय […]

सम्बन्धित सामग्री

एमालेले आयोगमा बुझायो समानुपातिकको बन्दसूची, सबै नयाँ अनुहार

नेकपा एमालेले समानुपातिकतर्फका उम्मेद्वारहरुको बन्दसूचि निर्वाचन आयोगमा बुझाएको छ।  उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमाल, केन्द्रीय सदस्य तथा निर्वाचन विभागका उपप्रमुख निरज आचार्यसहितको टोलीले आयोगमा पुगेर समानुपातिक उम्मेद्वारहरुको बन्दसूचि बुझाएको...

नेकपा एसले बुझायो समानुपातिकको बन्दसूची

नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ ।

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं। नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपरान्ह पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरुले पनि […]

एकीकृत समाजवादीले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएको छ । निर्वाचन आयोगमा सोमबार अपराह्न पुगेर एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले  पार्टीको तर्फबाट समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको हो । निर्वाचन आयोगले समानुपातिकको बन्दसूची बुझाउन आइतबार र सोमबार समय दिएको छ । सोमबार अन्तिम दिन भएकाले अन्य दलहरूले पनि […]

चित्रबहादुरको पार्टीले बुझायो समानुपातिकको बन्दसूची

चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सो पार्टीले प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरूको सूची बुझाएको हो । जनमोर्चाका नेता हिमलाल पुरीले प्रतिनिधिसभातर्फ ११० जनाको सूची आयोगमा बुझाइएको जानकारी दिए । यसैगरी प्रदेशतर्फ बागमतीमा २६, गण्डकीमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ र सुदूरपश्चिम प्रदेशमा २१ जनाको बन्दसूची बुझाइएको उनको भनाइ छ ।

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । राजकोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको समानुपातिकतर्फको बन्दसूची पेस गरेको हो । राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ । वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा १६ जना र […]

राष्ट्रिय जनमोर्चाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दल राष्ट्रिय जनमोर्चा (राजमो)ले समानुपातिकतर्फको बन्दसूची पेस गरेको छ । राजमोले सोमबार निर्वाचन आयोग प्रदेशसभा र प्रतिनिधि सभाको सभानुपातिकतर्फको बन्दसूची पेस गरेको हो ।  राजमोका महासचिव हिमलाल पुरीका अनुसार प्रतिनिधि सभातर्फ कूल ११० जनाको नामावली बुझाइएको छ । वाग्मती प्रदेशमा २६, गण्डकी प्रदेशमा २४, लुम्बिनीमा ३५, कर्णालीमा...