प्रतिनिधिसभा निर्वाचन: समानुपातिकतर्फ ४८ दलले बुझाए उम्मेदवारको ‘बन्दसूची’

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार चार दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि […]

सम्बन्धित सामग्री

समानुपातिक मतगणनाको १ करोड पार, एकीकृत समाजवादीको थ्रेस होल्ड कटेन

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन।  एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो । समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ भने त्यसमा सदरमतको ३ प्रतिशत मत ल्याउनेको थ्रेस होल्ड कट्छ । यस्तै प्रत्यक्षतर्फ पनि कम्तीमा १ सिट जितेको हुनुपर्छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमाले, नेपाली कांग्रे

समानुपातिकबाट एमालेले ३५, कांग्रेसले ३३ सिट पाउने

मंसिर २२ गते भएको प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिक मतगणना जारी छ । समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलको चुनाव चिन्हमा मतदान गरिने हुनाले दलको लोकप्रियता निर्धारण हुन्छ । निर्वाचन आयोगका अनुसार हालसम्म गणना गरिएको मतअनुसार नेकपा (एमाले)ले २५ लाख ३४ हजार तीन …

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५

समानुपातिकतर्फ एमालेले १५ लाख मत कटाउँदा अन्य दलले कति पाए ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमालेले १५ लाख मत कटाएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार एमालेले प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ १५ लाख १५ हजार ७७७ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ ।यस्तै, नेपाली कांग्रेस १४ लाख ४० हजार ७०६ मतसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । यो पार्टीले अहिलेसम्म समानुपातिकतर्फ ६ लाख ७५ हजार ४५२ मत प्राप्त गरेको छ । चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ६ लाख ४१ हजार १९१ मत पाएको छ भने पाँचौं स्थ

प्रतिनिधिसभाको समानुपातिकतर्फ राप्रपाले पनि कटायो एक लाख मत

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ राप्रपाले पनि एक लाख मत कटाएको छ । समानुपातिकतर्फ एक लाखभन्दा बढी मत ल्याउने राप्रपा पाँचौं दल हो ।निर्वाचन आयोगका अनुसार हालसम्म भएको मत गणना अनुसार समानुपातिकतर्फ एमालेले सर्वाधिक मत प्राप्त गरेको छ । एमालेले अहिलेसम्म ३ लाख ८५ हजार ६२६ मतसहित पहिलो स्थान ओगटेको छ ।दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले अहिलेसम्म ३ लाख ५५ हजार ७९९ मत प्राप्त गरेको छ । यस्तै, तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले २ लाख ३ हजार २१५ मत प्राप्त गरेको छ ।चौथो

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस

सुर्खेत, कात्तिक २९ । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत […]

सत्ता गठबन्धनलाई मत जोगाउनै सकस

काठमाडौं । कर्णाली प्रदेशमा पर्ने १० जिल्लाका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन हाबी देखिएको छ। २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत र २०७४ सालको आम निर्वाचनमा दलहरूले समानुपातिकतर्फ पाएको मतका आधारमा सो प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन अघि देखिएको हो। कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा […]