समानुपातिकको बन्दसूची बुझाउने क्रम सुरु,बन्दसूची बुझाउनेमा नेपाल समावेशी पार्टी पहिलो

  आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फको बन्द सूची बुझाउने क्रम सुरु भएको छ । नेपाल समावेशी पार्टी निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाउने पहिलो दल बनेको छ । सो प्रणालीका लागि आयोगको बहादुरभवन, कान्तिपथमा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची बुझाउने क्रम सुरु भएको हो । उक्त […]

सम्बन्धित सामग्री

नेमकिपाले बुझायो समानुपातिकको बन्दसूची

काठमाडौँ- नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ । नेमकिपा नेता प्रेम सुवालले सोमबार अपराह्न आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएका हुन् । आयोगले आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाउन आइतबार र सोमबार समय […]

११ दलले बुझाए समानुपातिकको बन्दसूची

काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ११ दलले समानुपातिकतर्फको बन्दसूची बुझाएका छन् । १ बजेसम्म नेपाली कांग्रेस (बीपी), जनता प्रगतिशील पार्टी, राष्ट्रिय जनमोर्चा, एकीकृत शक्ति नेपाल लगायतले बन्द सूची बुझाएका छन् । समानुपातिकको बन्दसूची बुझाउन आयोगले तोकेको दोस्रो दिन प्रतिनिधिसभा निर्वाचनका लागि दलहरू बन्दसूची लिएर निर्वाचन आयोग पुगेका हुन्। प्रतिनिधिसभा निर्वाचनमा […]