युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन एक मात्र नेता हुन् जससँग युद्ध अन्त्य गर्न आफू वार्ता गर्न तयार रहेको बताएका छन् ।जेलेन्स्कीले डाभोसमा विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै गर्दा सो कुरा बताएका हुन् ।समाचार एजेन्सी रोयटर्सका अनुसार जेलेन्स्कीले रुसको कारवाहीका कारण उनलाई कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् ।रुसले अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको दाबीलाई अस्वीकार गर्दै आएको छ । रुसले आफ्नो आक्रमणलाई युक्रेनमा &l