रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता सोमबार हुने

रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्को चरणको  शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो । तर यसपटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिए । उनले आ फ्नो फेसबुक स्टाटसमा युक्रेन र रुसक

सम्बन्धित सामग्री

रुस र  युक्रेन वार्ता गराउन टर्की इच्छुक

टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ । रुस र युक्रेनका बीचमा वार्ता गराउने सम्बन्धी कार्यका लागि टर्कीले इच्छा देखाएको र यसका लागि दुवै तर्फबाट

रुस युक्रेनसँग फेरि वार्ता गर्न सहमत

युक्रेनसँगको वार्ता अघि बढाउन रुस सहमत भएको छ। रुसका विदेश मन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनसँग पुनः वार्ता गर्न तयार रहेको प्रतिक्रिया दिएका हुन्। रुस भ्रमणमा पुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा लाभ्रोभले युक्रेनसँग फेरि वार्ता अघि बढाउने बारेमा सहमति भएको प्रतिक्रिया दिए।युक्रेनसँगको द्वन्द्व कूटनीतिक तरिकाबाट नै समाधान गर्नुपर्नेमा आफूहरू सहमत रहेको उनले बताए। उनले आफ्नो तर्फबाट यसअघि पनि वार्ताको पहल भएको, पटकपटक वार्ता

रुस र युक्रेनबीच दैनिक वार्ता भइरहेको छ – रुसी वार्ता टोली प्रमुख

काठमाडौं- रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनबीच प्रायः दिनहुँ वार्ता भइरहेको खुलासा गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थ समेत मानिने उनले रुस र युक्रेनका द्विपक्षीय वार्ता टोलीका तर्फबाट दिनहुँजसो वार्ता भइरहेको जनाएका हुन् । यद्यपि वार्ताका क्रममा ठोस निष्कर्ष भने ननिस्किएको उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, […]

रुस र युक्रेनबीच दिनहुँ वार्ता भइरहेको छ : रुसी वार्ता टोली प्रमुख

रुसी वार्ता टोलीका प्रमुख भ्लादिमिर मेदिन्स्किीले रुस र युक्रेनका बीचमा प्रायः दिनहुँ वार्ता भइरहेको जानकारी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका निकटस्थसमेत मानिने उनले सो जानकारी दिएका हुन्। उनले रुस र...

रुस र युक्रेनबीचको वार्ता आज पनि हुने

काठमाडौं । रुस र युक्रेन युद्धकाबीच साेमबार सुरु भएको चौथो चरणको वार्ता आज (मंगलबार) पनि हुने भएको छ । दुई देशबीच जारी युद्धकाे अन्त्यका लागि पटक-पटक वार्ता हुँदै आएको छ । साेमबारको वार्ता सकारात्मक भएपनि निष्कर्षमा पुग्न नसकेका कारण आज पुनः वार्ता हुन लागेको हो । युक्रेनका राष्ट्रपति भोलिदिमीर जेलेन्स्कीले यही मार्च २४ देखि थप […]

रुस र युक्रेनबीच आज पुन: वार्ता हुँदै

३० फागुन, काठमाडौं । रुस र युक्रेनले सोमबार नयाँ चरणको वार्ता गर्ने भएका छन् । दुवै पक्षबीच आज भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने अधिकारीहरूले बताएका हुन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार एवं वार्ता टोलीका सदस्य मिखाइलो पोडोलियाकले ट्विटर गर्दै रुस र युक्रेनबीच भिडियो कन्फेरेन्समार्फत् वार्ता हुने जानकारी गराएका हुन् । ‘भिडियो कन्फेरेन्समार्फत् वार्ता जारी रहने […]

रुस र युक्रेनबीच चौथो चरणको वार्ता

रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानाकारी दिएका छन् । ‘फेरि । भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धीमूलक ठहरिएका थिए ।युक

रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता सुरु

१६ फागुन, काठमाडौं । जारी युद्धलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने प्रयास स्वरुप रुस र युक्रेनका प्रतिनिधिबीच वार्ता सुरु भएको छ । बेलारुसको सीमा नजिकैको एक स्थानमा दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको हो । युक्रेनी राष्ट्रपतिका सल्लाहकारले मिखाइलो पोडोलियकले एक सन्देशमार्फत् दुवै पक्षका प्रतिनिधिबीच वार्ता सुरु भएको जानकारी गराएका हुन् । वार्ता सुरु हुनुपूर्व युक्रेनी […]

रुस र युक्रेनबीच बेलारुसको सीमामा वार्ता सुरु

रुस र युक्रेनबीच बेलारुसको सीमामा वार्ता सुरु भएको छ । रसिया र युक्रेनबीचको द्वन्द समाधानका लागि दुई देशबीच वार्ता सुरु भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलाकलाई उधृत गर्दै अन्तराष्ट्रिय...