रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूलाई अमेरिकी राष्ट्रपति जो बाइडेनसँग वार्ता गर्न आवश्यक नरहेको बताएका छन्। युक्रेन युद्ध होस् वा अन्य कुनै अमेरिकी आक्रोश, राष्ट्रपति पुटिनले शुक्रबार अमेरिकासँग कुनै पनि वार्ताको सम्भावनालाई खारेज गरेका हुन्। नोभेम्बरमा हुने जी-२० शिखर सम्मेलनमा जो बाइडेनसँग छुट्टाछुट्टै भेट्ने सम्भावनाको बारेमा सोधिएको प्रश्नको जवाफमा पुटिनले भने, ‘हामीले उहाँलाई सोध्नुपर्छ कि उहाँ […]