युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको शान्ति वार्ता जारी रहने बताएका छन्। रुसमाथि युद्ध अपराध र नरसंहारको आरोप लगाएका उनले वार्ता भने नरोकिने बताएका हुन्। राजधानी किएभ नजिकैको बजार बुचाबाट रुसी सैनिक फिर्ता भएपछि जेलेन्स्कीले त्यहाँको भ्रमण गरेका छन्। बुचाका सडकमा हत्या गरिएको सर्वसाधारणको शव देखिएपछि त्यसको सर्वत्र विरोध भइरहेको छ। रुसमाथि नरसंहार र युद्ध अपराधको […]