श्रीलंकाली राजनीतिमा नाटकीय परिवर्तन, राष्ट्रपतिको निर्णय सर्वोच्चले उल्टाइदियो

श्रीलंकाको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रिपाला सिरिसेनाको आदेश उल्ट्याइदिएको छ । गएको हप्ता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले संसद भंग गरेर आउँदो जनावरी ५ मा आकस्मिक चुनाव गर्ने घोषणा गरेका थिए । गएको अक्टोबर २६ मा युनाइटेड नेसनल पार्टी ‘यूएनपी’का रनिल विक्रमसिंगेलाई प्रधानमन्त्री पदबाट बर्खास्त ...

सम्बन्धित सामग्री

दीपक खड्काको त्यो खुलासा, कांग्रेसको यो निर्णय

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । आफ्नो नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले आज विश्वासको मत दिएर राजनीतिमा नयाँ संशय पैदा गरेको छ । कतिपयले कांग्रेसले सत्तारोहणको लागि यो रणनीतिक कदम चालेको भनेर पनि अथ्र्याएका छन् । […]

राष्ट्रिय राजनीतिमा महिला नेतृत्वको आवश्यकता

सविधान सभाबाट जारी भएको नेपालको नयाँ सविधानले राष्ट्रिय राजनीतिमा उल्लेखनीय महिला सहभागितालाई अनिवार्य बनाएको छ । राजनीतिमा महिलाको सक्रिय सहभागिता र निर्णय प्रक्रियामा प्रभावकारी भूमिका निर्वाह गर्नका लागि तत्काललाई आरक्षण र विशेष व्यवस्था समेत गरेको छ । सम्पूर्ण क्षेत्रमा ३३ प्रतिशत महिलाको सहभागिता कानुनतः अनिवार्य बनाइएको छ भने बाँकी धेरै भन्दा धेरै सङ्ख्यामा महिलाको सहभागिता …

मन्त्री हेरफेरको निर्णय ‘कच्चा’ होइन, सर्वसम्मत हो : झलनाथ खनाल

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरको निर्णय कार्यान्वयन नभएको विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्य भएको बताएका छन् । ‘यो विषय समकालीन राजनीतिमा एउटा नयाँ आश्चर्यको विषय भयो । यसबारेमा हामी हाम्रो पार्टीभित्र र गठबन्धनभित्र पनि यस्तो किन भयो भनेर छलफल गर्दैछौं’, रातोपाटीसँगको कुराकानीमा खनालले भने, ‘पार्टीले आफ्नै नेता, कार्यकर्ता र आफ्नो सरकार सञ्चालन गर्न नसकेर अन्यथा ढंगले पार्टी परिचालित हुने स्थिति आयो भने त्यस्ता पार्टीहरूको भविष्य सकिन्छ

शिक्षक र कर्मचारीलाई राजनीतिमा निषेध गर्ने मालिकार्जुन गाउँपालिकाको निर्णय

काठमाडौँ । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले शिक्षक र कर्मचारीलाई राजनीति गर्न निषेध गरेको छ। जेठ १३ मा बसेको गाउँ कार्यपालिकाको बैठकले शिक्षक र कर्मचारीको राजनीतिक दलसँगको आबद्धता निषेध गर्ने निर्णय गरेको छ। गाउँपालिकाभित्र रहेका शिक्षक र कर्मचारीले सात दिनभित्र आफूले राजनीतिक दलसँगको आबद्धता त्यागेको विवरण पेस गर्नुपर्नेछ। गाउँपालिका अध्यक्ष हिरासिंह धामीले राजनीतिक दलको आबद्धता निषेध गर्ने […]

मजदुरलाई राजनीतिमा आउन आह्वान

नेपाल ट्रेड युनियन  महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले मजदुरहरूलाई राजनीतिमा आउन आग्रह गरेका छन् । उनले मजदुरी गरेका मन्त्री बनेका व्यक्तिहरुले वास्तविक मजदुरको समस्या बुझ्न सक्ने र सोही अनुसार निर्णय गर्न सक्ने भएकाले मजदुरहरु पनि राजनीतिमा आउनुपर्ने बताए ।नेकपा एमाले निकट नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ११ औं राष्ट्रिय महाधिवेशनलाई बिहीबार बुटवलमा सम्बोधन गर्दै उनले मजदुरहरु राजनीतिमा आएपछि मात्र उनीहरुको भविष्य सुरक्षित हुने बताए । उनले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा

नेपाल समूह राष्ट्रिय राजनीतिमा निर्णायक शक्ति

नेकपा एमाले नेपाल समूह यतिखेर राष्ट्रिय राजनीतिमा निर्णायक शक्तिका रूपमा देखिएको छ । नेपाल समूहका २८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् । तर, नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन सके

ओलीले लिए एमालेमा एकलौटी निर्णय गर्ने अधिकार

'पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित नयाँ परिस्थितिका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार बैठकले कमरेड केपी शर्मा ओलीलाई प्रत्यायोजन गरेको छ,' स्थायी कमिटी बैठकको चार बुँदे निर्णयको तीन नम्बर बुँदामा भनिएको छ।

रजनीकान्तले फिर्ता लिए राजनीतिमा आउने निर्णय, किन मागे जनतासँग माफी?

भारतका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने निर्णय फिर्ता लिएका छन्। उनी लामो समयदेखि सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका थिए। तमिलनाडु विधानसभा चुनावमा लड्ने घोषणा पनि गरेका थिए। तर अब भने रजनी राजनीतिमा आउने छैनन्। मंगलवार रजनीकान्तले ट्वीट गर्दै यो फैसला आफूले स्वास्थ्यका कारणले लिएको उल्लेख गरेका छन्। पछिल्लो समय रजनीकान्त हैदरावादमा…