रजनीकान्तले फिर्ता लिए राजनीतिमा आउने निर्णय, किन मागे जनतासँग माफी?

भारतका सुपरस्टार रजनीकान्तले राजनीतिमा आउने निर्णय फिर्ता लिएका छन्। उनी लामो समयदेखि सक्रिय राजनीतिमा आउने तयारी गरिरहेका थिए। तमिलनाडु विधानसभा चुनावमा लड्ने घोषणा पनि गरेका थिए। तर अब भने रजनी राजनीतिमा आउने छैनन्। मंगलवार रजनीकान्तले ट्वीट गर्दै यो फैसला आफूले स्वास्थ्यका कारणले लिएको उल्लेख गरेका छन्। पछिल्लो समय रजनीकान्त हैदरावादमा…