राजापुर नगरपालिकाका मेयरको पहिलो निर्णयः राजनीतिमा लागेको शिक्षकलाई सात दिनभित्र पदमुक्त

बर्दिया, जेठ ११ । बर्दियाको राजापुर नगरपालिकाको मेयरमा निर्वाचित दिपेश थारुले राजनीतिक दलमा आवद्ध शिक्षकलाई पदबाट हटाउने निर्णय गरेका छन् । मेयरमा निर्वाचित थारुले आफ्नो पहिलो निर्णयमा राजनीतिमा सक्रिय शिक्षकहरुलाई राजीनामा गराउन नगरभित्रका सबै सामुदायिक विद्यालयलाई पत्राचार गरेका छन् । मेयर थारुले शिक्षा ऐनको उल्लंघन गरी विभिन्न राजनीतिक दलमा संलग्न हुने र सक्रिय रुपमा राजनीतिक […]

सम्बन्धित सामग्री

शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको ‘अल्टिमेटम’

बाँके ।  बर्दियाको राजापुर नगरपालिकाका मेयर दीपेश थारूले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाइमा असर परेको भन्दै उहाँले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिनुभएको हो । ‘शिक्षकले शिक्षण पेसामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारूले भन्नुभयो– ‘शिक्षण पेसा या […]

राजापुरका मेयरको पहिलो एक्सनः पार्टी छोड्न शिक्षकलाई ७ दिनको समय

बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारुले पदभार ग्रहण गर्ने वित्तिकै शिक्षकमाथि एक्सन लिएका छन् । उनले विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई सात दिनको अल्टिमेटम दिदै दलहरुको कार्यकारी पदबाट राजीनामा दिन निर्देशन ...

शिक्षकलाई सक्रिय राजनीति त्याग्न राजापुरका मेयरको अल्टिमेटम

नेपालगञ्ज – बर्दियाको राजापुर नगरपालिकाका मेयर दिपेश थारुले शिक्षकलाई सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका छन् । सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकले पार्टीमा सक्रिय राजनीति गर्दा पढाईमा असर परेको भन्दै मेयर थारुले सात दिनभित्र सक्रिय राजनीति त्याग्न अल्टिमेटम दिएका हुन् । ‘शिक्षण पेशामा पनि छन् । सक्रिय राजनीति पनि गरिरहेका छन्’, मेयर थारुले भने, ‘शिक्षण पेशा या […]