दीपक खड्काको त्यो खुलासा, कांग्रेसको यो निर्णय

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग पैदा भएको छ । आफ्नो नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य गरेर प्रधानमन्त्री बनेका दाहाललाई कांग्रेसले आज विश्वासको मत दिएर राजनीतिमा नयाँ संशय पैदा गरेको छ । कतिपयले कांग्रेसले सत्तारोहणको लागि यो रणनीतिक कदम चालेको भनेर पनि अथ्र्याएका छन् । […]