एमाले नेताहरु चर्खेपिङमा फन्को लगाउँदै

काठमाडौं, २२ मंसिर । नेकपा (एमाले) का नेताहरु यतिवेला ‘झुलाघाट–चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा–२०८०’ अभियानमा छन् । आज एमालेको यो यात्राको नवौं दिन हो । एमाले नेतृत्व र पार्टी पँक्ति यतिवेला लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिकामा पुगेका छन् । सो नगरपालिकाका वडा नम्बर ३ र ४ का स्थानीय नेता तथा कार्यकर्ताहरु र स्थानीय जनसमुदायको न्यानो […]

सम्बन्धित सामग्री

पूर्वमन्त्री दिलनाथसहित चार नेताद्वारा राप्रपा परित्याग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताले पार्टी परित्यागको घोषणा गरेका छन्। मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वमन्त्री दिलनाथ गिरी र नेताहरु दिल विकास राजभण्डारी, श्याम तिमल्सिना र केशवराज श्रेष्ठले पार्टी छोडेको जानकारी दिएका हुन्।पार्टी नेतृत्वले अप्रजातान्त्रिक र निर्मम ढंगले तल्लोस्तरको लान्छना लगाउँदै अपराधी झैँ करार गर्दै अपमानित गरेपछि पार्टी परित्याग गरेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन्।‘विधि विधानको धज्जी उडाएर, सर्वसत्तावाद र अहंकार मौलाएको अवस्थ

असन्तुष्ट पक्षलाई महन्थले छलफलमा बोलाए

लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यालयमा विभिन्न माग राखि धर्ना दिइरहेका पार्टीका असन्तुष्ट पक्षलाई पार्टी अध्यक्ष महन्थ ठाकुरले छलफलमा बोलाएका छन् ।  पार्टीमा भएको मनोनयन तथा नियुक्तिहरु पार्टीको विधि र विधान विपरित भएको, पार्टी अध्यक्षले एकलौटी रुपमा मनोनयन गरेको जस्ता आरोप लगाउँदै पार्टीको कार्यकर्ता तथा नेताहरु आइतवारदेखि बबरमहलस्थित पार्टी कार्यालयमा धर्ना बस्दै आएका थिए ।उनीहरुले अध्यक्ष ठाकुरसँग मात्र वार्ता गर्ने बताएपछि  ठाकुरले मंगलबार आफ्नो निवासमा छलफलका लागि बो

मधेसमा सीके राउतको जनाधार कति ?

सीके राउत नेतृत्व गरेको जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारविरुद्धको नारा लगाउँदै अहिले गाउँगाउँ डुलिरहेका छन् । शिरमा सीके राउतको तस्वीर, जनमत पार्टी र चुनाव चिह्न ‘लाउडस्पिकर’ अंकित सेतो टोपी लगाएका कार्यकर्ता तथा नेताहरु मोटरसाइकल, साइकल, ट्याक्टरसहित -यालीमा सहभागी हुँदैछन् ।कतिपयले यसलाई चुनावको तयारीका रुपमा पनि हेरेका छन् । -यालीमा सहभागीमध्ये अधिकांश युवा हुन्छन् । सीके राउतको ‘क्रेज’का कारण युवाहरु सो पार्टीमा लागेको कतिपयको भनाइ छ । सीके राउतको बोल

सत्ता गठबन्धनको बैठकले टुंगो लगाउँदै छ मन्त्रीहरुको नाम

काठमाडौँ- मन्त्रीहरुको नाम टुंग्याउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित दोस्रो तहका नेताहरु पनि सहभागी हुने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए। मंगलबार कांग्रेसका तर्फबाट परराष्ट्रमन्त्रीमा नारायण खड्काको सहमति गरेको सत्ता गठबन्धनको बैठक बुधबार मन्त्रिपरिषद्‌का सम्भावित नामहरु टुंग्याउन लागिपरेको हो। २ […]

राजनीतिक खिचातानीमा देशको अर्थतन्त्र, आजदेखि ‘बजेट होलिडे’

काठमाडौं : सरकारले समयमै बजेट पास गर्न नसक्दा ‘बजेट होलिडे’ को अवस्था आएको छ। सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच राजनीतिक संघर्ष चलिरहेका बेला त्यसकाे प्रत्यक्ष मार देशको बजेटमा परेकाे छ।  एकले अर्कोलाई दोष लगाउँदै उम्कने प्रयास गरिरहेका छन्। सत्ता गठबन्धनका नेताहरु एमालेले संसद अवरोध गरेका कारण बजेट पास गर्न नसकेको बताउछन्। एमालेले  भने  सरकारले बजेटलाई महत्व नदिई सत्तास्वार्थमा अलमलिँदा सरकारी खर्च व्यवस्थापनमा गम्भीर संकट उत्पन्न भएको जन

अन्तिममा आफूलाई त्यागेका नेताबाटै नेपाललाई चुनौती

काठमाडौँ- अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गरेको आरोप लगाउँदै नेकपा (एकीकृत समाजवादी) गठन गरेका माधवकुमार नेपाललाई अन्तिममा त्यागेका एमाले दोस्रो तहका नेताहरु नेपालका लागि नै चुनौती बन्ने संकेत देखिएको छ। एमाले दुई कित्तामा विभाजित हुँदा ‘नेपालसहितको पार्टी एकता’ एक मात्रै शर्त भएको सार्वजनिकरुपमै दोहोर्‍याउँदै हिँडेका, नेपाललाई प्रतिनिधित्व गर्दै ओली पक्षसँग वार्ता गरेका तर अन्तिम […]

पूर्व माओवादीलाई प्रयोग गरी नेपाल पक्षलाई ‘ठेगान’ लगाउँदै ओली

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनलाई बल दिने गरी ओली पक्षले माधव नेपाल पक्षलाई 'ठेगान' लगाउन पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकबाट नेताहरुको कार्यविभाजनलाई पारित गरेको छ। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको बैठकले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरु तथा पूर्व माओवादीबाट एमालेमै रहेका…

यस्तो आरोप लगाउँदै देउवामाथि खनिए कांग्रेस नेताहरु

काठमाडौँ, ८ साउन- स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले ‘नेतृत्वको रणनीतिक असफलता’ ठहर गरेका छन्।