काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनलाई बल दिने गरी ओली पक्षले माधव नेपाल पक्षलाई 'ठेगान' लगाउन पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठकबाट नेताहरुको कार्यविभाजनलाई पारित गरेको छ।
शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको बैठकले माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्दै आफू पक्षका नेताहरु तथा पूर्व माओवादीबाट एमालेमै रहेका…