यस्तो आरोप लगाउँदै देउवामाथि खनिए कांग्रेस नेताहरु

काठमाडौँ, ८ साउन- स्थानीय तहको चुनावमा कांग्रेस दोस्रो स्थानमा खुम्चिनुलाई पार्टीभित्रका नेताहरूले ‘नेतृत्वको रणनीतिक असफलता’ ठहर गरेका छन्।

सम्बन्धित सामग्री

एमालेलाई विश्वप्रकाशको जवाफ : कांग्रेसलाई झुटो आरोप लगाउँदा माफी माग्नु पर्दैन ?

१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झुटो आरोप लगाएकामा केपी शर्मा ओलीले माफी माग्नुपर्छ कि पर्दैन भनेर एमालेलाई प्रतिप्रश्न गरेका छन् । सोमबार बालुवाटारमा बसेको तीन दलको बैठकमा एमाले नेताहरुले कांग्रेस नेताहरु खासगरी …

‘भ्रष्टाचार’ आरोपीका पक्षमा उभिए कांग्रेस नेताहरु

काठमाडौँ – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा भ्रष्टाचारको पक्ष र विपक्षमा मत प्रकट भएको छ। केही केन्द्रीय सदस्यहरुले भ्रष्टाचार आरोप लागेका आफ्ना नेता कार्यकर्तालाई बचाउनुपर्छ भनिरहँदा अर्का थरी भने कारबाहीको नेतृत्व नै पार्टीले गर्नुपर्ने पक्षमा उभिएका हुन्। विशेष गरी नक्कली भुटानी शरणार्थी प्रकरणमा परेर पुर्पक्ष थुनामा रहेका नेता बालकृष्ण खाँणको पक्षविपक्षमा मत प्रकट भएको […]

आफैँले चलाएको ६०/४०को भागवण्डाको फन्दामा देउवा

काठमाडौं । ११औँ महाधिवेशनपछि गिरिजाप्रसाद कोइराला हुँदै १२औँ महाधिवेशनपछि सुशील कोइरालासँग ४० प्रतिशतको भागवण्डालाई शेरबहादुर देउवाले नै संस्थागत गरेको आरोप कांग्रेस नेताहरु नै लगाउँछन् । १०औं महाधिवेशनपछि फुटेर दुईटुक्रा भएको नेपाली कांग्रेस ११औँ महाधिवेशनपछि मात्र एकतामा फर्किएको थियो । नेपाली कांग्रेस प्रजातान्त्रिकलाई एकता गरेर नेपाली कांग्रेसमा विलय गराएका देउवाले एकता...

पौडेल समूहबाट टाढिए प्रकाशमान सिंह, पुगेनन् बत्तिसपुतली भेलामा

काठमाडौं : नेपाली कांग्रेसलाई महाधिवेशनको चटारो छ। तर, पटकपटक महाधिवेशनको मिति सर्दा महाधिवेशन हुने हो कि होइन भन्नेमा कांग्रेस नेताहरु नै सशंकित छन्। रामचन्द्र पौडेल पक्षधर नेताहरु प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा नरहेको आरोप लगाइरहेका छन्। जति महाधिवेशनको मिति परिवर्तन हुँदैछ त्यति नै पौडेल समूहमा खटपट बढ्दै गएको…

भ्रष्टलाई चुनाव लड्न दिने आफ्नै संशोधन प्रस्तावमा कांग्रेस सांसद मौन

'माननीयज्यूहरुले राख्नुभएको संशोधनका कारण सांसद र मन्त्री नै भ्रष्टाचारीको संरक्षणमा लागेको आरोप लागेको छ।' प्रतिनिधि र प्रदेशसभा निर्वाचनसम्बन्धी विधेयकमाथि राज्य व्यवस्था समितिको शुक्रबार बैठकमा एमाले सांसद गौरीकुमारी ओलीले यस्तो धारणा राख्दा कांग्रेस नेताहरु चुपचाप सुनिरहे। उक्त विधेयकमा भ्रष्टाचारीलाई सांसद बन्न बाटो खुल्ने गरी केही कांग्रेस सांसदले संशोधन प्रस्ताव राखेका छन्। आनन्द ढुंगाना, राधेश्याम अधिकारी, तारामान गुरुङ, चम्पादेवी खड्का…