४ असार, काठमाडौं । सरकारलाई चालु आर्थिक वर्षमा सरकारलाई लक्ष्यअनुसार राजस्व उठाउन मुस्किल हुने देखिएको छ । तर, सरकारी अधिकारीहरुले अहिलेसम्म लक्ष्य प्रभावित हुने विषयलाई स्वीकारेका छैनन् । अान्तरिक राजश्वले लक्ष्
चालु आर्थिक वर्षमा सरकारले ७ खर्ब २८ अर्ब राजस्व संकलन गर्ने संशोधित लक्ष्य लिएको छ । तर, अब एक महिनाभित्रैमा …