कञ्चनपुर : महेन्द्रनगरमा रहेको महाकाली अस्पतालमा पहिलो पटक र्यालग्रन्थीको ट्युमरको सफल शल्यक्रिया गरिएको छ।र्यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका-१२ ऐरीकी ३५ वर्षिया लीला पन्तको शल्यक्रिया गरी ट्युमर निकालिएको हो।३ वर्षदेखि कानमुनि र्यालग्रन्थी रहेको ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि पन्तलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो। शल्यक्रिया गरेर शनिबार उनको ट्युमर निकालिएको छ।अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले र्यालग्र