अलमुताइरीद्वारा आफूलाई राजीनामा दिन बाध्य पारेको विषयमा छानबिन गर्न माग

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छानबिनको माग गरेका छन् । अलमुताइरीले बिहीबार आफूलाई एन्फा वरिष्ठ उपाध्यक्षले राजीनामा दिन बाध्य पारेको विषयमा छानबिनको माग गरेका हुन् ।   उनले छानबिनको माग गर्दै एन्फामा पत्र बुझाएका छन् । यही साउन १० गते राजीनामा दिने घोषणा गरेका उनले एन्फा वरिष्ठ...

सम्बन्धित सामग्री

संसदीय विशेष समिति बनेपछि पनि एमाले असन्तुष्ट, अर्थमन्त्रीको राजीनामा माग

अर्थमन्त्रीको विषयमा उठेको प्रश्नबारे संसदीय विशेष छानबिन समिति बनेपछि पनि नेकपा एमाले असन्तुष्ट बनेको छ । एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा नै आउनुपर्ने माग गरेको छ।  सभामुख अग्नि सापकोटाले अर्थमन्त्री शर्मालाई बोल्न समय दिएपछि एमालेले अर्थमन्त्रीको राजीनामा नै आउनुपर्ने माग गरेको हो । एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा नै दिनुपर्ने पार्टीको बटमलाइन रहेको स्पष्ट पारे । उनले अर्थमन्त्रीलाई बोल्न समय दिएकामा पार्टीको गम्भीर बिमति रहेको भन्दै उनमा अर्थमन्त्रीको रुपम

अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न काँग्रेस उपसभापति गुरुङको माग

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् । ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् । ‘गैर संवैधानिक कार्य गर्नेहरूका […]

एमालेद्वारा अर्थमन्त्रीको राजीनामा माग, संसदमा अवरोध

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ दिनेक्रममा एमालेले विरोध गरेपछि भट्टराईले बोल्ने समय दिएका थिए । त्यसपछि उनले शर्माको भूमिकाको कडा आलोचना गर्दै उनको राजीनामा मागसहित

सबै न्यायाधीशको सम्पति छानबिन गर्न माग

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ । यसअघि एक सूत्रीय एजेन्डाको रूपमा जबराको राजीनामा माग गर्दै आएका कानून व्यवसायीले न्यायालय सुधारका लागि सबै न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठाएका […]

प्रधानन्यायाधीश राणाको सम्पत्ति छानबिन गर्न बारको माग

काठमाडौँ – नेपाल बार एशोसियसनका पदाधिकारी एवं वरिष्ठ अधिवक्ताहरुले चोलेन्द्र शमशेर राणाबाट न्यायालय नचल्ने दाबी दोहोर्‍याएका छन्। आइतबार राणाको राजीनामा माग्दै सर्वोच्च परिसरमा आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले राजीनामा जति ढिलो भयो उति हानि हुने उल्लेख गरेका हुन्। अध्यक्ष श्रेष्ठले अब प्रधानन्यायाधीश राणाको सम्पत्ति नै छानबिन हुनुपर्ने माग गरे। राणाले न्यायिक […]

बुटवल माेतीपुर घटना : एमालेनिकट सुकुम्वासी संगठनले माग्यो गृहमन्त्रीको राजीनामा

नेकपा एमाले निकट नेपाल भूमिहीन सुकुम्वासी संगठनले गृहमन्त्री बालकृष्ण खाणको राजीनामा माग गरेको छ ।  चार जनाको ज्यान जाने गरी भएको बुटवल मोतीपुर घटनाको पूर्ण जिम्मेवारी लिँदै गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने संगठनले माग गरेको हो ।  यस्तै संगठन अध्यक्ष शान्ता चौधरीले मोतीपुर घटनाबारे स्वतन्त्र न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेकी छन् । ‘घटनाको सत्यतथ्य जाँचबुझ गर्न नेपाल मानव अधिकार आयोग, नागरिक समाज, पत्रकार महासंघलगायतको स्वतन्त्र न्यायिक छानबिन समिति गठन गरी घटनामा ज्यान गुमाएकाका परिव...

अल्मुताइरीलाई राजीनामा दिन बाध्य पारेको भन्दै हेटाैंडामा प्रदर्शन

हेटौंडा : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता गर्न माग गर्दै हेटौंडामा विरोध प्रदर्शन भएको छ। मकवानपुरका फुटबल क्लवहरूले संयुक्त रुपमा अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अल्मुताइरीलाई मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै मानसिक दबाबमुक्त पारेर राजीनामा फिर्ता हुनुपर्ने माग गरेका छन्।सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा भएको राजन