अर्थमन्त्री शर्मालाई बर्खास्त गर्न काँग्रेस उपसभापति गुरुङको माग

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संसदीय छानबिन समितिको माग गरेको केही बेरमा अर्का उपसभापति धनराज गुरुङले जनार्दन शर्मालाई अर्थमन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन् । ट्विटरमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले विवाद समाधानका लागि छानबिन समिति गठन, छानबिन समितिलाई सहयोगका लागि राजीनामा र बर्खास्तसमेत तीन प्रक्रिया सुझाएका छन् । ‘गैर संवैधानिक कार्य गर्नेहरूका […]