कांग्रेसको दाङ सभापतिमा शंकर डाँगी निर्वाचित

नेपाली कांग्रेसको दाङ जिल्ला सभापतिमा शंकरप्रसाद डाँगी निर्वाचित भएका छन् ।

सम्बन्धित सामग्री

दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित

१४ असोज, दाङ । दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद पोखरेलले ९१० मत मात्र पाए । निर्वाचनमा १ उपाध्यक्षबाहेक सबै पदाधिकारी जोशीकै प्यानलका निर्वाचित भएका छन् । निर्वाचनमा जोशीले संयुक्त व्यवसायिक र […]

दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित

८ मंसिर, दाङ । दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् । २६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् । यस क्षेत्रबाट यसअघि २०७४ मा नेकपा एमालेबाट मेटमणि चौधरी नै निर्वाचित भएका थिए । […]

दाङ-१ मा एकीकृत समाजवादीका मेटमणी चाैधरी निर्वाचित

दाङ- दाङ प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका मेटमणि चाैधरी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार शान्ता चाैधरीलाइ पाँच हजार दुई सयकाे फराकिलो मतान्तरले पछि पार्दै मेटमणि निर्वाचित भएका हुन् । सहरी विकासमन्त्री समेत रहेका चाैधरीले २५ हजार ३ सय ३५ मत प्राप्त गरे । शान्ता चाैधरीले २० हजार एक सय ३५ […]

दाङ- १ ‘ख’मा निर्वाचित खड्कालाई बधाई दिनेकाे भीड (तस्बिरसहित)

दाङ- दाङ प्रतिनिधिसभा १ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका अनुराग खड्कालाई बधाई तथा शुभकामना दिनेकाे भीड लागेकाे छ। खड्काका समर्थक तथा नातेदारहरूले अबिर, माला र खादा लगाइदिएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतले पराजित गरे। यससँगै नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। खड्काले १६ हजार २२२ […]

दाङ-१ ‘ख’ मा अनुराग खड्का निर्वाचित

दाङ- नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा- १ प्रदेश सभा ‘ख’ बाट खड्का ३ हजार ५२ मतले विजयी भएका हुन्। एमालेका उम्मेदवार कुलबहादुर केसीलाई हराउँदै खड्का निर्वाचित भएका हुन्। खड्काले १६ हजार २२२ र केसीले १३ हजार १७० मत प्राप्त गरे। उनी कांग्रेस नेता खुमबहादुर खड्काका छाेरा हुन्।

दाङ-२ बाट प्रदेश सभामा कांग्रेसका न्यौपाने र खनाल निर्वाचित

८ मंसिर, दाङ । दाङ क्षेत्र नं. २ को प्रदेश सभाका दुवै सिटमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । प्रदेशसभा १ मा राजु खनाल र २ मा प्रचण्ड विक्रम न्यौपाने (गुन्टु) निर्वाचित भएका हुन् । आज बिहान सार्वजनिक भएको मत परिणाममा न्यौपानेले एमाले उम्मेदवार गिरिराज केसीलाई १ हजार १ सयभन्दा बढी मत अन्तरले हराएका […]

दाङ २ 'ख' मा कांग्रेसका प्रचण्ड निर्वाचित

दाङ २ 'ख' मा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने निर्वाचित भएका छन् ।

दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल निर्वाचित

दाङ क्षेत्र नम्बर २ (१) मा कांग्रेसका राजु खनाल प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

दाङ ३ मा खड्का निर्वाचित

दाङ क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । उनी संस्थापन इतरका नेता हुन् । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्ध