दाङ ३ मा खड्का निर्वाचित

दाङ क्षेत्र नम्बर ३ को संघीय सभापतिमा जगतबहादुर खड्का निर्वाचित भएका छन् । खड्काको प्यानल नै निर्वाचित भएको छ । खड्काको यो लगातार तेस्रो जित हो । उनी संस्थापन इतरका नेता हुन् । निर्वाचित खड्काले ४ सय ३८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी संस्थापन पक्षधर सुरेन्द्र खड्काले ३ सय ११ प्राप्त गरे । एकल उम्मेदवार किरण बहादुर शाहले भने ६८ मत मात्रै प्राप्त गरे ।त्यस्तै सचिव पदमा खड्का प्यालनका सोभाखर सापकोटाले ४ सय ६० र पूर्णबहादुर खत्रीले ४ सय १६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनीहरूका प्रतिस्पर्ध

सम्बन्धित सामग्री

दाङ ३ बाट दीपक गिरी विजयी, कोमल वली निराश

प्रतिनिधिसभा सदस्यका लागि दाङ ३ बाट सत्तागठबनधनका उम्मेदवार दीपक गिरी विजयी भएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वलीलाई सात हजार आठ सय १० मतले हराउँदै विजयी...

दाङ ३ बाट दीपक गिरी निर्वाचित, कोमल ओली पराजित

८ मंसिर, दाङ । दाङ–३ बाट नेपाली कांग्रेसका दीपक गिरी निर्वाचित भएका छन् । उनले नेकपा एमालेकी उम्मेदवार कोमल वलीलाई ७ हजार ८१० मतान्तरले पराजित गरे । गिरीले ३६ हजार ८४२ मत पाए भने ओलीले २९ हजार ३२ मत पाए । पूर्व सिँचाइ मन्त्री गिरीको यो दोस्रो जित हो । उनी ०७० सालमा चुनाव जितेर […]

काेमल वलीलाई हराउँदै दाङ-३ बाट कांग्रेसका दिपक गिरी विजयी

दाङ – दाङ-३ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका दिपक गिरी फराकिलाे मतान्तरका साथ विजयी हुनुभएकाे छ । प्रतिस्पर्धी एमालेकी काेमल वलीलाई  ७ हजार ८ सय १० मतको अन्तरले पराजित गर्दै गिरी निर्वाचित हुनुभएकाे हाे । गिरीले ३६ हजार ८ सय ४२ मत प्राप्त गर्नुभएकाे छ भने नेकपा एमालेकी उम्मेदवार कोमल वलीले २९ हजार ३२ मत ल्याउनु भएको छ । त्यस क्षेत्रमा ९० हजार ३ सय ४३ मत खसेको थियो ।

दाङ-३ (ख) मा नेकपा माओवादीका धनबहादुर मास्की विजयी

दाङ - प्रदेश सभातर्फ दाङ ३ (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की विजयी हुनुभएकाे छ। मास्कीले २२ हजार ३ सय २१ मत प्राप्त गर्नु भएकाे हाे। उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत प्राप्त गर्नु भएकाे हाे। माओवादीका मास्कीले एमालेका बस्नेतलाई २ हजार १६३ मतान्तरले पराजित गर्नु भएकाे हाे। तेस्रो स्थानमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपाल रावतले ३ हजार ४ सय १९ मत प्राप्त गर्नु भएकाे छ।

दाङ ३ मा कोमल वलीसँग मतान्तर बढाउँदै दीपक गिरी

दाङ ३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरीले मतान्तर बढाएका छन् । कांग्रेस केन्द्रीय सदस्य गिरी प्रतिस्पर्धी एमालेकी कोमल वली भन्दा एक हजार सात सय ८३ मतले अघि छन् । गिरीले...

दाङ-३ मा काेमल वलीभन्दा दीपक गिरी १५ सय मतले अगाडि

दाङ – दाङ-३ मा सत्ता गठबन्धनका उम्मेदवार दीपक गिरी एमाले उम्मेदवार काेमल वलीभन्दा १५ सय मतले अगाडि मतले अगाडि हुनुहुन्छ ।  प्रतिनिधिसभातर्फ १८ हजार २६० मत गणना हुँदा दीपक गिरीले ७ हजार ४३७ मत ल्याउनुभएकाे छ । एमालेकी उम्मेदवार कोमल ओली ५ हजार ८७९ मतसहित गिरीलाई पछ्याइरहनुभएकाे छ । यस्तै स्वतन्त्र पार्टीका उम्मेदवार कमल सुवेदी ३ हजार ३१ मत ल्याउनुभएकाे छ । यस्तै तीन (क) मा २ हजार ४१ मत गणना हुँदा कांग्रेसका डिल्लीबहादुर चौधरीले ९ हजार ७२०, एमालेका घनश्याम पाण्डेले ७ हजार २७२ मत पाउनुभ...

दाङ ३ : दीपक र कोमलको चुनौती आफ्नैभित्रको असन्तुष्टि

दाङ– ३ मा राजनीतिका पुराना खेलाडी दीपक गिरी र पहिलो चुनावी प्रतिस्पर्धाको अनुभव लिइरहेकी कोमल वली दुवैलाई आ–आफ्नो संगठनभित्रको असन्तुष्टिका बीच जित निकाल्ने चुनौती छ ।

दाङ–३ मा चुनावी गतिविधि तीव्र

काठमाडौँ,१६ कार्तिक । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा दाङका राजनीतिक दलका उम्मेदवार यतिखेर मतदाता रिझाउनका लागि गाउँ–गाउँमा पुगेका छन् । उम्मेदवार आ–आफ्ना पक्षमा मत माग्नका लागि विकासका एजेण्डा लिएर घर–घरमा पुगी मतदातासँग मत मागिरहेका छन् । तीन निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रतिनिधिसभा सदस्यमा तीन र प्रदेशसभा सदस्यमा छ जना यो निर्वाचनबाट चुनिँदै छन् । […]

दाङ-३ बाट कोमल वलीको उम्मेदवारी दर्ता

यस क्षेत्रमा वलीको प्रतिष्पर्धा नेपाली काँग्रेसका दीपक गिरि सँग हुने छ । यसै गरि प्रदेश सभाका लागि दाङ ३ (क) घनश्याम पण्डे र दाङ ३ (ख) बाट हुकुम बस्नेतले उम्मेदवारी दर्ता गरेका छन्।...

कोमल वलीलाई दाङ-३ बा‍ट लड्न एमालेले दियाे टिकट

काठमाडाैँ – नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद काेमल वली दाङ-३ बा‍ट चुनाव लड्ने भएकी छन् । लोक गायिका एवम् पूर्वसञ्चारकर्मी वलीलाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाका लागि एमालेले दाङ-३ बा‍ट टिकट दिएको हाे । उनी यसअघि राष्ट्रियसभा सांसद् समेत भएकी थिइन् । यो क्षेत्रबाट एमालेले प्रतिनिधि सभाको लागि वलीसँगै तुल्सीपुर उपमहानगरका पूर्व मेयर […]