दाङ- १ ‘ख’मा निर्वाचित खड्कालाई बधाई दिनेकाे भीड (तस्बिरसहित)

दाङ- दाङ प्रतिनिधिसभा १ ‘ख’ मा निर्वाचित नेपाली कांग्रेसका अनुराग खड्कालाई बधाई तथा शुभकामना दिनेकाे भीड लागेकाे छ। खड्काका समर्थक तथा नातेदारहरूले अबिर, माला र खादा लगाइदिएका छन्। उनले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतले पराजित गरे। यससँगै नेपाली कांग्रेसका अनुराग खड्का लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्। खड्काले १६ हजार २२२ […]

सम्बन्धित सामग्री

पुनः निर्वाचित एर्दोगानलाई अमेरिकी राष्ट्रपति बाइडेनको बधाई

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् । बाइडेनले ट्वीटमा लेखेका छन् , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुन: निर्वाचित भएकोमा बधाई । म द्विपक्षीय मुद्दाहरू […]

एमालेले निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयाेजना गर्ने

काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा प्रतिनिधि […]

काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर  महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।  काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानग

अध्यक्षमा निर्वाचित प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवशेनबाट अध्यक्षमा पुनः निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी दुतावासले मंगलबार ट्विटमार्फत प्रचण्डलाई बधाई दिएको हो। ट्विटमा भनिएको छ, ‘पुष्पकमल दाहाललाई नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा पुनः निर्वाचित भएकामा बधाई छ। अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिवद्ध छ।’अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको लोकतान्त्रिक प्रक्रियाप्रति प्

महामन्त्रीमा निर्वाचित थापा र शर्मालाई विनोद चौधरीको बधाई

काठमाडौं, १ पुस । नेपाली काँग्रेसका नेता तथा व्यवसायी विनोद चौधरीले नेपाली काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदमा निर्वाचित भएका गगन कुमार थापा र विश्वप्रकाश शर्मालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल मार्फत महामन्त्रीमा निर्वाचित भएका थापा र शर्मालाई बधाई दिएका हुन् । चौधरी नेपाली काँग्रेसको १४औं महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेद्वार हुन् । नेपाली कांग्रेसको […]

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई नेपालको बधाई

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन्।...

नेपालले सभापतिमा पुनः निर्वाचित भएका देउवालाई दिए बधाई

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् । अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

सभापतिमा पूनः निर्वाचित देउवालाई पहिलो बधाई विनोद चौधरीको

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् । उनले शेखर कोइरालालाई आज पराजित गरेर सभापतिमा दोस्रो कार्यकालको लागि यात्रा तय गरेका छन्। सभापतिमा पूनः निर्वाचित भएपछि देउवालाई बधाई दिने क्रम सुरु भएको छ । पहिलो बधाई कांग्रेसकै सांसदसमेत रहेका नेपालका एकमात्र डलर अर्वपति डा. विनोद कुमार चौधरीले दिएका […]

एमालेको निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना (तस्बिरमा हेर्नुहोस्)

काठमाडौं, २४ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरुलाई बधाई तथा सम्मान गरेको छ । एमालेले शुक्रबार प्रज्ञा भवन कमलादीमा आयोजित कार्यक्रममा दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु र आयोगका पदाधिकारीहरुलाई बधाई दिँदै सम्मान गरेको हो । कार्यक्रमको आयोजना नेकपा एमाले बाग्मती प्रदेश संगठन कमिटीले गरेको हो । […]

उप-महासचिवमा निर्विरोध निर्वाचित गुरुङलाई बधाई

नवलपुर, १३ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्विरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता । उम्मेदवारी मनोनयनका क्रममा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्र उम्मेदवारी परेपछि तीनै जना निर्विरोध निर्वाचत भएका हुन् ।-तस्बिरः टेकराज पोखरेल-रासस