दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित

१४ असोज, दाङ । दाङ उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद पोखरेलले ९१० मत मात्र पाए । निर्वाचनमा १ उपाध्यक्षबाहेक सबै पदाधिकारी जोशीकै प्यानलका निर्वाचित भएका छन् । निर्वाचनमा जोशीले संयुक्त व्यवसायिक र […]

सम्बन्धित सामग्री

बैङ्कले चर्को व्याज लिएको विरोधमा दाङका व्यवसायी सडकमा

दाङ : बैंक तथा वित्तीय संस्थाहरूले गरेको चर्को ब्याजदर वृद्धिको विरोधमा दाङ जिल्लाका उद्योगी व्यवसायी आन्दोलित भएका छन्।बैंकहरूले वृद्धि गरेको चर्को ब्याजदरका कारण उद्योग व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय दाङमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।आइतबार दाङ जिल्ला उद्योग वाणिज्य संघको अगुवाइमा प्रधानमन्त्रीको कार्यालय, राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ, अर्थ मन्त्रालय लगायतका निकायमा ज्ञापन पत्र पेश गरेको हो। सो अवसरमा दाङ उद्योग वाणिज्य संघ

घोराहीमा औद्योगिक तथा कृषि प्रदर्शनी

दाङ-उद्योग वाणिज्य संघ दाङको आयोजनामा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी सुरु भएको छ । ‘उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने नाराका साथ यही २६ फागुनदेखि ८ चैतसम्म घोराही पमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुने छ ।स्थानीय उत्पादनको बजारीकरण, कृषि पशुपालनको प्रवद्र्धन, पर्यटनलाई व्यवसायीकरण गर्दै आर्थिक विकासमा टेवा पु¥याउने […]