विश्वमा नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध अमेरिका र रुसबीच भइरहेको छैन । किनभने महाशक्ति बन्ने होडबाजीका लागि यी दुई देश कूटनीतिक युद्धमा होमिएका छन् । आफूलाई सर्वमान्य...पूरा पढ्नुहोस् »
चीन र अमेरिकाबीचको तनाव बढ्दै जाँदा यी दुई शक्तिबीच नयाँ शीतयुद्धको सम्भावनाबारे विद्वान् र टिप्पणीकारमाझ बहस हुन थालेको छ । अमेरिकी अधिकारीले पनि बेइजिङसँगको आफ्नो मुलुकको सम्बन्ध त्यसै दिशातर्फ बढेको संकेत...
काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसी लागू भएपछि नेपालमा चीन र अमेरिकाबीच शीतयुद्ध चर्किएको छ। एमसीसी संसदबाट पारित भएर लागू भएपछि उत्तरी छिमेकी चीन नेपालसँग चिढिएर अमेरिकासँग शीतयुद्धमा उत्रिएको हो। चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘बीआरआई’ अगाडि बढाएको थियो। अमेरिकाले त्यसअघि नै एमसीसी परियोजना विभिन्न देशमा लागू गराउँदै नेपालमा पनि ल्याएको थियो। एमसीसी रोक्ने प्रयास असफल […]
चीन र रुस दुवैसँग अमेरिकाले नयाँ शीतयुद्ध थालेको देखिन्छ । अमेरिकी नेता जब लोकतन्त्र र अधिनायकवादको बीचमा पर्छन्, तब एक विद्रुप चित्रण देख्न सकिन्छ, विशेषगरी जब यिनै नेता सक्रिय रूपमा प्रणालीगत...
यथार्थमा समकालीन विश्वमा नेपालको बढ्दो रणनीतिक महत्व भय हैन, अवसरको विषय हो । हामी यो अवसरलाई उपयोग गर्न चुक्यौं भने नेपाल फेरि पनि सतीको श्राप लागेको अभिशप्त मुलुक नै सावित भइरहनेछ ।
वासिङटन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा भएको बताएका छन्।यस्तो विवाद भए पनि वर्तमान अमेरिकी सरकारले चीनसँग ‘शीतयुद्ध’ नचाहेको पनि स्पष्ट पारे। उनले चीनले अन्तरराष्ट्रिय नियमहरू पालना गर्ने विश्वास गरेको पनि बताए। अमेरिकाले चीनलाई ‘दीर्घकालीन चुनौती’को रूपमा लिने गरेको बताए।रूसले युक्रेनमा गरेको आक्रमणको विरुद्धमा अमेरिकाले सारा विश्वलाई एकजुट बनाएको चर्चा गर्दै अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा रहेको
विश्वमा शीतयुद्ध चलिरहेको भाष्य निर्माण गरिएको बेलामा अमेरिकी साम्राज्यको विरोध गर्ने तीन शक्तिहरू रुस, चीन र इरानले गत शुक्रवार र शनिवार उत्तरी हिन्द महासागरमा संयुक्त सैन्य अभ्यास गरेका छन् । उक्त अभ्यासको नाम चिरु–२क्यू२२ राखिएको छ ।
इरानको सरकारी समाचार संस्था आईआरएनएले समुद्री डाँकाहरूविरुद्ध कारवाहीका लागि यो अभ्यास गरिएको जानकारी दिएको छ । डाँकाहरूले अन्तर्राष्ट्रिय जलक्षेत्रमा दुईवटा व्यापारिक जहाजमा कब्जा गरेको र तीन देशका सेनाले त्यसलाई मुक्त गराएको परिकल्पना सहितको अभ्यास गरिएको छ ।
त्यसबाहेक बलिरह...
वर्तमान स्थितिलाई शीतयुद्ध नाम नदिए पनि चीन र अमेरिकाबीच टकरावको सम्भावना निकै बढेको छ
‘चीनविज्ञ’समेत मानिने अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले हालै एक जर्मन पत्रिकासँगको अन्तर्वार्तामा बेइजिङ र वासिङ्टनबीच शीतयुद्धको सम्भावना अत्यधिक...
एजेन्सी। चीन-अस्ट्रेलियाको जारी तनावबीच चीनले अस्ट्रेलियासँगको महत्त्वपूर्ण आर्थिक वार्ता ‘अनिश्चितकालका लागि रद्द’ गरेको छ। बिहीबार चिनियाँ सरकारी निकायद्वारा जारी विज्ञप्तिमा अस्ट्रेलियाले ‘शीतयुद्ध मानसिकता’ राखेको आरोप लगाइएको छ। अस्ट्रेलियाले कोरोनाभाइरसको उद्भवबारे चीनमा अनुसन्धान गर्नुपर्ने र चिनियाँ कम्पनी हुवाएइलाई ५ जी नेटवर्क स्थापना गर्न नदिएयता दुवै देशको सम्बन्ध बिग्रिएको हो।