के चीन-अमेरिका निकट भविष्यमै ‘युद्ध’ गर्दैछन् कि यो ‘शीतयुद्ध’ मात्रै हो ?
यथार्थमा समकालीन विश्वमा नेपालको बढ्दो रणनीतिक महत्व भय हैन, अवसरको विषय हो । हामी यो अवसरलाई उपयोग गर्न चुक्यौं भने नेपाल फेरि पनि सतीको श्राप लागेको अभिशप्त मुलुक नै सावित भइरहनेछ ।
चीन–अमेरिका सम्बन्धमा विकसित भईरहेका पछिल्ला घटनाक्रमले वित्तीय बजारमा अन्योलता सिर्जना गरेको छ । एकातर्फ अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनको चीन भ्रमणले लामो समयदेखिको आधिकारिक सञ्चारको रिक्ततालाई अन्त्य गर्दै तनाव कम हुने आशा...
आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...
काठमाडौं । नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ। गत फागुन १५ गते नेपालको संसद्बाट अनुमोदन भएपछि यो विषय सेलाउँदै गएको थियो। तर नेपालका लागि प्रस्तावित अमेरिकी राजदूत डिन थोमसनले बुधबार अमेरिकी संसद्को विदेश सम्बन्ध समितिमा चीनको दुष्प्रचारबीच नेपालको संसद्ले […]
नेपालमा ठूलो बहस सिर्जना गरेको अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले दुई शक्तिराष्ट्र चीन र अमेरिकालाई पुनः आमनेसामने ल्याएको छ।...
बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी–विपरीत’ (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत सह–अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने […]
भारत-चीन-अमेरिका रणनीतिक स्वार्थको त्रिकोणभित्र नेपाल रूपी जहाज हराउँछ भन्ने भाष्य सत्य हो कि बर्मूडा त्रिकोणबारे कुत्सेको दाबी झैं अतिशयोक्तिपूर्ण चर्चा मात्र ? यो 'हाइपोथेसिस' अब सम्परीक्षणको चरणमा प्रवेश गरेको छ ।
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले मङ्गलबार चीन-अमेरिका आर्थिक र व्यापारिक सम्बन्धलाई पारस्परिक रुपमा लाभदायक रहेको भन्दै दुई देशबीचको आर्थिक र व्यापारिक मुद्दालाई राजनीतिकरण गर्न नहुने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भर्चुअल बैठकमा दुई पक्षले सहयोगको लागि फराकिलो हुनु पर्ने बताएका छन् । राष्ट्रपति सीले अमेरिकी व्यापारिक समुदायको चीन भ्रमणलाई अझ […]
चीनले अमेरिकी टेबल टेनिस टिमलाई ऐतिहासिक भ्रमणमा निम्तो दिएको आधा शताब्दी बितिसकेको छ। तर, उक्त क्षण अहिले पनि स्मरण भइरहन्छ 'पिङ-पङ डिप्लोमेसी'को रूपमा। अझै परिवर्तित विश्वमा यसको गहिरो प्रभाव रहँदै आएको छ।
शनिबार साङ्घाइमा विशेष विशेष कार्यक्रमको आयोजना भयो- 'पिङ पङ डिप्लोमेसी'को ५०औँ वर्षगाँठ मनाउने क्रममा। 'चीन-अमेरिका सम्बन्ध इतिहासमा ५० वर्ष अगाडिको…