भिन्न हुनेछ चीन–अमेरिकाबीचको दोस्रो शीतयुद्ध

चीन र अमेरिकाबीचको तनाव बढ्दै जाँदा यी दुई शक्तिबीच नयाँ शीतयुद्धको सम्भावनाबारे विद्वान् र टिप्पणीकारमाझ बहस हुन थालेको छ । अमेरिकी अधिकारीले पनि बेइजिङसँगको आफ्नो मुलुकको सम्बन्ध त्यसै दिशातर्फ बढेको संकेत...

सम्बन्धित सामग्री

अमेरिका भन्छ– चीनसँग शीतयुद्ध चाहँदैनौं, विश्वलाई मिलेर सन्तुलनमा ल्याउनुपर्छ

सो क्रममा चीनले बारम्बार लगाइरहने आरोपको खण्डन गर्दै उनले चीनसँग अमेरिकाले शीतयुद्ध नचाहेको र अमेरिकाले विश्वलाई सँधै सन्तुलनमा ल्याउन जोड दिएको दाबी गरे ।

बाइडेनको वाचा: चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन

चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने अमेरिकी राष्ट्रपति जो बाइडेनले वाचा गरेका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको वार्तापछि बाइडेनले आफूहरूबीच सौहार्द र खुला कुराकानी भएको जानकारी दिए। चीनले ताइवानमाथि आक्रमण गर्छ भन्ने आफूलाई नलागेको बाइडेनले बताए। बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि विश्वका दुई महाशक्ति नेताबीच पहिलोपटक प्रत्यक्ष वार्ता भएको हो। बाइडेन र सीबीच इन्डोनेसियाको बालीमा भएको वार्तामा उत्तर […]

सीसँगको भेटवार्तापछि बाइडेन भन्छन्, चीनसँग ‘नयाँ शीतयुद्ध’ हुँदैन्

बाली – अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ राष्ट्रपति सी चिनफिङ सँगको शान्तिपूर्ण भेटपछि चीनसँग ‘नयाँ शीतयुद्ध’ नहुने वाचा गरेका छन्। उनले चीनले ताइवानमाथि आक्रमण गर्नेमा आफूलाई विश्वास नभएको पनि बताए। बाइडेनले पदभार ग्रहण गरेपछि दुई महाशक्ति नेताहरू बीचको यो पहिलो व्यक्तिगत भेट थियो। इन्डोनेसियाको टापुमा भएको जी २० शिखर सम्मेलनको एक दिनअघि बालीमा भएको वार्तामा […]

‘नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रुस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन् । कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ । रूसी विदेशमन्त्री सर्गेई लाभरोभ र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले यसैसाता धेरै अफ्रिकी देशको भ्रमण गर्दैछन् । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएआडी) का प्रमुख सामन्था पावर गत साता केन्या र सोमालिया भ्रमणमा थिइन् भने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत ल

नेपालमा अमेरिका र चीनको चर्को शीतयुद्ध

काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसी लागू भएपछि नेपालमा चीन र अमेरिकाबीच शीतयुद्ध चर्किएको छ। एमसीसी संसदबाट पारित भएर लागू भएपछि उत्तरी छिमेकी चीन नेपालसँग चिढिएर अमेरिकासँग शीतयुद्धमा उत्रिएको हो। चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘बीआरआई’ अगाडि बढाएको थियो। अमेरिकाले त्यसअघि नै एमसीसी परियोजना विभिन्न देशमा लागू गराउँदै नेपालमा पनि ल्याएको थियो। एमसीसी रोक्ने प्रयास असफल […]

अमेरिकाले नयाँ शीतयुद्ध कसरी जित्ने ?

चीन र रुस दुवैसँग अमेरिकाले नयाँ शीतयुद्ध थालेको देखिन्छ । अमेरिकी नेता जब लोकतन्त्र र अधिनायकवादको बीचमा पर्छन्, तब एक विद्रुप चित्रण देख्न सकिन्छ, विशेषगरी जब यिनै नेता सक्रिय रूपमा प्रणालीगत...

नेपाली राष्ट्रिय क्रिकेट टोलीभित्र शीतयुद्ध !

शीतयुद्ध अर्थात्, औपचारिक घोषणा बिनाको द्वन्द्व । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पनि पछिल्लो समय सोही प्रकारको द्वन्द्वले ठाउँ ओगटेको छ । खेलाडीहरुबीचको द्वन्द्व बाहिर देखिँदैन तर टिम भित्रको वातावरण भने राम्रो छैन ।एक दशक नेपाली टोलीको कप्तानी सम्हालेका पारसले सन् २०१९ अक्टोबर १५ मा नेपाली टोलीको कप्तानबाट राजीनामा दिए । पारसले नेपाल क्रिकेट संघ (क्यान) को निलम्बनबाट फुकुवा भएर नयाँ कार्यसमिति आएको भोलिपल्ट नै राजीनामा दिएका थिए । क्यानको नयाँ नेतृत्व आएको दिन नै राजीनामा दिँदा प्रष्ट देख

चीन–अमेरिकाबीच शीतयुद्ध सुरु भइसक्यो ?

वर्तमान स्थितिलाई शीतयुद्ध नाम नदिए पनि चीन र अमेरिकाबीच टकरावको सम्भावना निकै बढेको छ ‘चीनविज्ञ’समेत मानिने अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री केभिन रुडले हालै एक जर्मन पत्रिकासँगको अन्तर्वार्तामा बेइजिङ र वासिङ्टनबीच शीतयुद्धको सम्भावना अत्यधिक...

अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन

अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।  अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।  अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्...

अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय