चीनका राष्ट्रपति शी जिनपिङले बिहिबार एशिया–प्रशान्त इलाकामा शीतयुद्ध ताकाको जस्तो तनावको स्थिति पैदा हुन नहुने चेतावनी दिएका छन् । न्यूजिल्याण्डमा भइरहेको एशिया–प्यासिफिक इकोनोमिक कोअपरेशनको सम्मेलनका बेला भएको एक बैठकमा भिडियो सन्देशमार्फत् शी जिनपिङले भने, ‘भूराजनीतिक स्तरमा यो इलाकालाई साना गुटमा बाँड्ने कोसिस विफल हुनेछ ।’उनले भने, ‘एशिया प्रशान्त इलाकामा संघर्षके स्थिति वा शीतयुद्धका बेला मतभेदको स्थिति बन्नु हुँदैन ।’ शी जिनपिङका अनुसार चीन एशिया&n