वासिङटन : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा भएको बताएका छन्।यस्तो विवाद भए पनि वर्तमान अमेरिकी सरकारले चीनसँग ‘शीतयुद्ध’ नचाहेको पनि स्पष्ट पारे। उनले चीनले अन्तरराष्ट्रिय नियमहरू पालना गर्ने विश्वास गरेको पनि बताए। अमेरिकाले चीनलाई ‘दीर्घकालीन चुनौती’को रूपमा लिने गरेको बताए।रूसले युक्रेनमा गरेको आक्रमणको विरुद्धमा अमेरिकाले सारा विश्वलाई एकजुट बनाएको चर्चा गर्दै अन्तरराष्ट्रिय व्यवस्थाका लागि चीन सबैभन्दा खतरा रहेको