नेपालमा अमेरिका र चीनको चर्को शीतयुद्ध

काठमाडौं – अमेरिकी सहायता परियोजना एमसीसी लागू भएपछि नेपालमा चीन र अमेरिकाबीच शीतयुद्ध चर्किएको छ। एमसीसी संसदबाट पारित भएर लागू भएपछि उत्तरी छिमेकी चीन नेपालसँग चिढिएर अमेरिकासँग शीतयुद्धमा उत्रिएको हो। चीनले आफ्नो महत्वाकांक्षी परियोजना ‘बीआरआई’ अगाडि बढाएको थियो। अमेरिकाले त्यसअघि नै एमसीसी परियोजना विभिन्न देशमा लागू गराउँदै नेपालमा पनि ल्याएको थियो। एमसीसी रोक्ने प्रयास असफल […]

सम्बन्धित सामग्री

अमेरिका भन्छ– चीनसँग शीतयुद्ध चाहँदैनौं, विश्वलाई मिलेर सन्तुलनमा ल्याउनुपर्छ

सो क्रममा चीनले बारम्बार लगाइरहने आरोपको खण्डन गर्दै उनले चीनसँग अमेरिकाले शीतयुद्ध नचाहेको र अमेरिकाले विश्वलाई सँधै सन्तुलनमा ल्याउन जोड दिएको दाबी गरे ।

के चीन-अमेरिका निकट भविष्यमै ‘युद्ध’ गर्दैछन् कि यो ‘शीतयुद्ध’ मात्रै हो ?

यथार्थमा समकालीन विश्वमा नेपालको बढ्दो रणनीतिक महत्व भय हैन, अवसरको विषय हो । हामी यो अवसरलाई उपयोग गर्न चुक्यौं भने नेपाल फेरि पनि सतीको श्राप लागेको अभिशप्त मुलुक नै सावित भइरहनेछ ।

युरोपेलीहरूको विश्वास, अमेरिकाले रुस र चीनसँग शीतयुद्ध शुरू गरिसक्यो

अमेरिका अहिले मस्को र बेइजिङ दुवैसँगको द्वन्द्वमा अघि बढेको र ब्रसेल्स त्यस द्वन्द्वमा तानिन थालेको युरोपेली संघका नागरिकहरूले विश्वास गरेका छन् ।  बुधवार युरोपीयन काउन्सिल अन फरेन रिलेसन्सले प्रकाशित गरेको अध्ययनमा १६ हजार भन्दा बढी मानिसले पूर्व र पश्चिमबीचको सम्बन्ध गम्भीर दबाबमा परेको बताएका छन् ।  फ्रान्स, जर्मनी, इटली, पोल्यान्ड, अस्ट्रिया र स्पेन लगायत १२ वटा देशमा गरिएको एक सर्वेक्षणमा भाग लिएका ५९ प्रतिशतले नयाँ शीतयुद्ध अमेरिका र रुसबीच शुरू भइसकेको बताए ।  युरोपेली संघ मस्कोसँगको द्वन्द्वमा तानिए...

बाइडेनको झुट : ‘अमेरिका नयाँ शीतयुद्ध चाहन्न’

अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने क्रममा विभिन्न विषयबारे चर्चा गरे । उनले जलवायु परिवर्तन र कोभिड-१९ विरुद्धका अन्तर्राष्ट्रिय प्रयासप्रति अमेरिका प्रतिबद्ध रहेको बताए र यसो भनेकोमा उनको तारिफ गर्नुपर्छ । यी दुई मुद्दाको हकमा उनले निकै राम्रो ‘मार्क’ पनि पाए । तर दुर्भाग्यवश, अमेरिकाले नयाँ शीतयुद्ध चाहन्न भनेर उनले सबैलाई […]

अमेरिका शीतयुद्ध चाहँदैन : जो बाइडन

अमेरिकाका राष्ट्रपति जो बाइडनले मुलुकहरूलाई विभाजित गर्ने नयाँ शीतयुद्ध नचाहेको बताएका छन् । न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभाको ७६औं सत्रलाई सम्बोधन गर्दै बाइडनले शान्तिपूर्वक अघि बढ्न चाहने मुलुकहरूसँग काम गर्न अमेरिका तयार रहेको बताए ।  अमेरिका २० वर्षअघि सेप्टेम्बर ११ मा भएको आक्रमणको जस्तो स्थितिमा नरहेको किनकि आफूहरू पहिलेभन्दा थप राम्रो र बलियो बनेको बाइडनले बताए ।  अमेरिकाविरुद्ध आतंकको सहारा लिने व्यक्ति आफूहरूको दुश्मन हुने उनले चेतावनीको शैलीमा बताए । आतंकवादविरुद्ध सहयोगी मुलुकहरूसँग प्...

अमेरिका शीतयुद्ध चाहँदैन : बाइडेन

काठमाडौं : अमेरिकी  राष्ट्रपति जो बाइडेनले चीनसँग प्रतिस्पर्धा गर्नका लागि नयाँ शीतयुद्ध नचाहने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभा बैठकमा सम्बोधन गर्दै बाइडेनले चीनको नाम नलिइकनै सोभियत संघसँग दशकौँ चलेको जस्तो प्रकारको विश्वब्यापी झगडाको युगमा अमेरिका प्रवेश गर्न नचाहेको बताएका हुुन्। अमेरिकाले जोडदार प्रतिस्पर्धा गर्ने र आफ्नै मूल्य मान्यता तागतको बलमा नेतृत्व गर्ने बाइडेनको भनाइ छ। बाइडेनले आफ्नो सम्बोधनमा विश्वको लागि निर्णायक दशकमार्फत सहयोगीहरुसँग समन्वय

‘शीत–शान्ति’ : अमेरिका–चीनबीचको प्रतिद्वन्द्विता

अमेरिका र चीनबीचको द्वन्द्व शीतयुद्ध होइन, यो धेरै नै जटिल अवस्था हो, अर्थात् यो ‘शीत–शान्ति’ हो  अमेरिका र चीनबीचको तनाव उल्लेखनीय रूपमा बढेको छ । पूर्वराष्ट्रपति ट्रम्पले चीनमाथि लगाएका शुल्क दर...

चीन र भारतबीच शीतयुद्ध - Naya Patrika

विश्वमा नयाँ शीतयुद्ध सुरु भएको छ । यो शीतयुद्ध अमेरिका र रुसबीच भइरहेको छैन । किनभने महाशक्ति बन्ने होडबाजीका लागि यी दुई देश कूटनीतिक युद्धमा होमिएका छन् । आफूलाई सर्वमान्य...पूरा पढ्नुहोस् »