देउवा र ओलीलाई प्रचण्डको प्रस्ताव : एमसीसी चुनावपछि मात्र अघि बढाउने प्रस्ताव गरौं

२३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) चुनाव पछाडि मात्र अगाडि बढाउन प्रतिपक्षसमेत भएर प्रस्ताव गर्न आग्रह गरेका छन् । आइतबार सत्तारुढ साझेदार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउन सहयोग […]

सम्बन्धित सामग्री

ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव : सबैको सहमतिमा एमसीसी अनुमोदन गरौं

१३ फागुन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी सबैको सहमतिमा अनुमोदन गर्न प्रस्ताव गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलमा देउवाले अधिकतम सहमतिबाट एमसीसी अनुमोदनमा जोड दिएका थिए । तर एमाले अध्यक्ष ओलीले पुरानै अडान राखेका छन् । अहिलेको अवस्थामा संसदमा आएर आफ्नो धारणा राख्ने वातावरण नभएको उनले […]

सहमति नजुटेपछि कार्यसूचीमै परेन एमसीसी, बैठकको एजेन्डामा शोक प्रस्ताव

प्रतिनिधि सभाको बुधवारको बैठकमा अमेरिकी सहयोगको एमसीसी सम्झौता पेश हुने चर्चाबीच दैनिक कार्यसूची प्रकाशित भएको छ । कार्यसूचीमा एमसीसी सम्बन्धी प्रस्ताव समावेश गरिएको छैन । सत्ता गठबन्धनमा सहमति जुट्न नसक्दा एमसीसीको प्रस्ताव धकेलिएको छ । बुधवारको कार्यसूचीअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्नेछन् । सभामुख अग्निप्रसाद सापकोटाले केही शोक प्रस्ताव समेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ । हेर्नुहोस् कार्यसूची –

एमसीसी संसदमा पेश गर्न सरकारको औपचारिक प्रस्ताव, कार्यव्यवस्थामा जुटेन सहमति

अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) टेबल गर्न सरकारले प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव गरेको छ ।  संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री दीलेन्द्र बडूले एमसीसी टेबुल गर्न प्रस्ताव गरेका हुन् ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अनुपस्थित रहेको बैठककमा मन्त्री बडूले एमसीसी अगाडि बढाउने प्रस्ताव गरे पनि सहमति जुट्न नसकेको हो ।  बैठकमा नेपाली कांग्रेस र लोसपाले एमसीसी लामो समय अड्किएर बसेको भन्दै अगाडि बढाउन प्रस्ताव गर...

संसदको सम्भावित कार्यसूचीमा परेन एमसीसी प्रस्ताव

संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमार्फत प्रतिनिधिसभाको कार्यसूची परिवर्तन गर्न स

संसदको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्ताव परेन

काठमाडौँ– संघीय संसद सचिवालयले बुधबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा एमसीसी प्रस्तावलाई समावेश गरिएको छैन । सचिवालयले मंगलबार सार्वजनिक गरेको बुधबार दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पेस गर्ने मात्र समेटिएको छ । बुधबारको बैठकमा एमसीसी टेबुल गर्ने भनिएका बेला सम्भावित कार्यसूचीमा भने नसमेटिएको हो । यद्यपि, सभामुख अग्निप्रसाद सापकोटाले बुधबारका लागि […]

एमसीसी निर्वाचन पछि धकेल्न प्रचण्ड–नेपालको प्रस्ताव

काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचनसम्मका लागि एमसीसी अगाडि नबढाउन प्रस्ताव गरेको जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले चालु संसद्बाटै अमेरिकी सहयोग परियोजना मिनेलियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी गरिरहेको बेला दाहाल र नेपालको […]