नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले एमसीसी पारित हुनुअघि आफूहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानमन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । माओवादी सम्पर्क समन्वय समितिको प्रशिक्षण कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै श्रेष्ठले एमसीसी फेल गराउने सर्तमा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको बताएका हुन् । ‘ओली जीसँग एमसीसी फेल गर्न सहयोग गर्नुस् भनेर बानेश्वर मिटिङमा गएर बरु प्रधानमन्त्री तपाईं नै हुनुस् केही भएन । एमसीसी रोकौँ भन्दा ओलीजीले हामीलाई खिस